News Portal

  • सुन र चाँदीको मूल्यमा नयाँ कीर्तिमान, वृद्धि जारी

    नेपाली बजारमा सुन र चाँदीको मूल्यमा दोहोरो वृद्धि भएको छ।

    संगीता गुरुङ
    २३० पटक

    काठमाडौं – नेपाली बजारमा सुन र चाँदीको मूल्यमा दोहोरो वृद्धि भएको छ। मंगलबार र बुधबार दुई दिनमा छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रूपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार रूपैयाँमा किनबेच भइरहेको छ। यसअघि मंगलबार यसको मूल्य १ लाख ५८ हजार १ सय रूपैयाँ थियो।

    साथै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको तुलनामा २० रूपैयाँले वृद्धि भएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

    काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही...

    ओलीको आरोप: ‘भदौ २४ का अराजक लाभग्राहीले नै राज्यसत्ता समाते’

    काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष...

    सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

    बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले...

    रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

    रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा...

    आज २०८२ साल मंसिर ४ गतेको राशिफल

    आज मंसिर ४, २०८२ (नोभेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...