Posted by हिमाली संचार |
समाचार
चितवन, असार ८ – चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै गरेका एक पुरुषलाई सशस्त्र प्रहरी बल नेपालका जवानहरूले जीवितै उद्धार गरेका छन्। आइतबार दिउँसो करिब ४०/५० वर्ष उमेरका ती पुरुष नारायणी नदीको भेलसँगै बगिरहेको...बाँकी
चितवन नारायणी नदी भरतपुर महानगरपालिका
चितवन, जेठ २ – भरतपुर महानगरपालिका–२५, किसान टोलमा बिहीबार बिहान एक अत्यन्तै मार्मिक र शोकपूर्ण घटना घटेको छ। नेपाली सेनाबाट निवृत्त भएका ४२ वर्षीय लिलाराज गिरीले आफ्नै सात वर्षीया छोरी प्रभा गिरी र पाँच वर्षीय...बाँकी
चितवन भरतपुर महानगरपालिका
माघ ८, चितवन – भरतपुर महानगरपालिका-११ बाइपास सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीबाट कुटिएका युवक अमृत कुमाल रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पुस १५ गते राति प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेलले अमृतलाई...बाँकी
चितवन भरतपुर महानगरपालिका
माघ ७, चितवन – भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरिएको छ। घटनाबारे थप छानबिन गर्न कारबाही प्रक्रिया अघि बढाइएको छ। चेकिङमा खटिएका प्रहरी अधिकारीले युवकलाई लात्तीले कुटपिट गरेको...बाँकी
चितवन जिल्ला प्रहरी कार्यालय चितवन भरतपुर महानगरपालिका
चितवन, माघ ७ – चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा एक युवकमाथि प्रहरीद्वारा निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रातिको समयमा मोटरसाइकल चेकिङका क्रममा प्रहरीले युवकलाई कुटपिट गरिरहेको देख्न सकिन्छ।...बाँकी
चितवन जिल्ला प्रहरी कार्यालय चितवन भरतपुर महानगरपालिका