आज २०८२ साल भदौ ३ गतेको राशिफल
आज भदौ ३, २०८२ (अगस्त १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका जातकका लागि आजको दिन प्रारम्भमा केही चुनौतीपूर्ण तर क्रमशः प्रगतिमुखी...बाँकी
आज भदौ ३, २०८२ (अगस्त १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका जातकका लागि आजको दिन प्रारम्भमा केही चुनौतीपूर्ण तर क्रमशः प्रगतिमुखी...बाँकी
चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य वृद्धि भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १० देखि १८ वर्ष उमेर समूहका ८६ जना बालबालिका विभिन्न...बाँकी
मकवानपुर, भदौ २ – राजधानीलाई छोटो दूरीमा जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा खसेको ठूलो पहिरोका कारण यातायात दुई दिनदेखि ठप्प भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित भागमा शनिबार बिहान पहिरो खसेपछि प्रदेश सरकारले निर्माण गर्दै आएको...बाँकी
आज भदौ २, २०८२ (अगस्त १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेष जातकका लागि उर्जा र साहसको दिन बन्नेछ। बिहानदेखि नै...बाँकी
काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीका उच्च स्रोतका अनुसार गोर्खालीमाथि बैंकिङ्ग कसुरको अभियोग छ। उनीमाथि...बाँकी
काठमाडौं, भदौ १ – भैरहवा कारागारबाट नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछानेको पहिलो रात सहज रहन सकेन। उनलाई अन्य ४१४ जना कैदीसहित ब्लकमा राख्नुपरेको थियो। समर्थकहरू चिन्तित छन् कि जेल सरुवा गर्दा कठिनाइ...बाँकी
काठमाडौं, भदौ १ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुका लागि नयाँ व्यवस्था लागू गरिएको छ। अब अध्यागमन (इमिग्रेशन) जाँच पार गर्न यात्रुहरूले कम्तीमा एक घण्टा अगाडि उपस्थित हुनुपर्नेछ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार...बाँकी
आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशिका जातकहरूका लागि दिन मिश्रित तर सम्भावनाले भरिएको छ। बिहानको...बाँकी
आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका जातकका लागि आजको दिन मिश्रित तर फलप्रद रहन सक्नेछ।...बाँकी
काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९ नेपालीसहित २३ जनाले ज्यान गुमाएका छन्। यस घटनामा करिब १६० जना बिरामी परेका छन्, जसमा धेरैको अवस्था गम्भीर छ। कुवेतको...बाँकी
– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द हो। “शतिले सरापेको देश” यो...
रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ। जोगबनी नाकामा सुरक्षा निगरानी कडा...
रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि स्थानीयवासी हर्षित भएका छन्। वर्षौंदेखि...
काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्। सामाजिक तथा राजनीतिक वृत्तमा नेतृत्वको...
रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो नाममा रहेको जग्गासम्बन्धी विवरण धमाधम...
कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पीडित पक्ष...
रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था भने चिन्ताजनक देखिएको छ। बुधबार...
रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त गर्ने विद्यार्थी भानुभक्त भट्टराईलाई सम्मान...
रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर लामो समयदेखि प्रशासनिक काममा लगाइएको...
काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ र असार महिनाको संसदीय क्यालेन्डरमा...
रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली, सुनबर्सी, धनपालथान, रतुवामाई, कानेपोखरी लगायतका...