अमृता अनमोल बुटवल। रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ। विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ। जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका ७...बाँकी
कुवेत सिटी। मुटुको बिरामी भएर कुवेतको अदान हस्पिटलमा उपचार गराईरहेकि अन्जान लिम्बु र सबाह मेटर्निटी हस्पिटलमा उपचारत निर्मला गुरुङलाई उपचारको क्रममा शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो। डाक्टरले तुरुन्तै रगत उपलब्ध गराउनुपर्ने बताएपछि बिरामीहरुको आफन्तजनबाट तमू...बाँकी
कुवेत सिटि। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको साथमा हिजो ३ फेब्रुअरी...बाँकी
काठमाडौं। निर्वाध भारतीय तरकारी आयातका कारण नेपाली उत्पादनले बजार र मूल्य नपाएको गुनासो गर्दै चितवनका किसानले सडकमा तरकारी फालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा पशुपक्षी मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री प्रचण्डले कृषिमन्त्री ज्वालाकुमारी साहलाई...बाँकी
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी युवती कुवेतमा बेचिएकी छिन्। मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेका हुन्। कुवेतमा पुर्याई श्रम शोषण गरेको र यौन शोषणमा परेको...बाँकी
कपिलवस्तु। चन्दा उठाएको आरोपमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई चन्दा उठाएको रकमसहित पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ...बाँकी
शिवहरि घिमिरे, काठमाडाैं। ‘बिहान ९ बजे आएर लाइन बसेको बल्लतल्ल छाप लगाइदिए, एउटा पुलिस रिपोर्टमा छाप र तोक लगाउन चार–चार ठाउँ लाइन बस्नुपर्ने रै’छ,’ आइतबार त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा भेटिएका बौद्धका तेन्जिङ शेर्पाले भने, ‘यो...बाँकी
मानदत्त रावल, जुम्ला। जुम्ला जिल्लाको सिँजा गाउँपालिका–६ स्थित दुर्गम भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ। सिटिइभिटीले स्वीकृत प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी...बाँकी
सुजन कडेल धादिङ। धुनिवेशी आवासीय माध्यमिक बिद्यालय धुनिवेशी धादिङमा सरस्वती पूजाकाे अवसरमा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्ष हुने गरेकाे यस कार्यक्रममा यसपटक पाँच सय जना बिद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे। सरस्वती पूजाकाे अवसरमा निःशुल्क...बाँकी
वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीको नजिकको जंगलमा बाघ देखिन थालेपछि डिभिजन वन कार्यालय पर्साले सचेत रहन वन क्षेत्र आसपासमा बसोवास गर्ने बासिन्दाहरुलाई आग्रह गरेको छ। पर्साको सबैया, बढनिहार र मनवाको मानव बस्ती आसपासको क्षेत्रमा...बाँकी