News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    सौतेनी आमाको कुटपिटबाट बालिका गम्भीर घाइते, उपचारका लागि लगियो काठमाडौं

    दिनराज कार्की खोटाङ। सौतेनी आमाको कुटपिटबाट खोटाङमा एक बालिका घाइते भएकी छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल (आचार्य)को कुटपिटबाट १५ वर्षीय विनिता आचार्य घाइते भएकी हुन्। कुटपिटबाट बालिकाको आँखा र शरीरका...बाँकी

    डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

    डडेलधुरा। डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ। आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो। घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर...बाँकी

    मगर सँघ शाखा कुवेतकाे चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा बसन्त थापा मगर

    सुरेश गुरुङ, कुवेत– नेपाल मगर सँघ शाखा कुवेतले आफ्नो चौंथो अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। अधिवेशनले निवर्तमान बरिष्ट उपाध्यक्ष बसन्त थापा मगरलाई २०२३-२०२६ तीन बर्षे कार्यकालको लागि नयाँ अध्यक्षमा निर्विरोध...बाँकी

    ग्रामीण सेवा युवा क्लब गंगा जमुना ७ धादिङद्वारा माघेसंक्रान्ति विशेष कार्यक्रम आयाेजना

    धादिङ– ग्रामीण सेवा युवा क्लबद्वारा माघेसंक्रान्तिकाे पावन अवसरमा २० वर्षभन्दा मुनिकालाई फुटबल खेल प्रतियोगिता गोरु जुधाई लगायत विभिन्न कार्यक्रम रहेको हुँदा कार्यक्रममा उपस्थित भईदिनु हुन आयोजक टिमले अनुरोध गरेको छ।प्रमुख अतिथिमा नेपाली कांग्रेस बागमती प्रदेशका...बाँकी

    ग्रामीण सेवा युवा क्लब गंगा जमुना ७ धादिङद्वारा माघे शक्रान्ति विशेष कार्यक्रमकाे आयोजना

    धादिङ– ग्रामीण सेवा युवा क्लबद्वारा माघेसंक्रान्तिकाे पावन अवसरमा २० वर्षभन्दा मुनिकालाई फुटबल खेल प्रतियोगिता गोरु जुधाई लगायत विभिन्न कार्यक्रम रहेको हुँदा कार्यक्रममा उपस्थित भईदिनु हुन आयोजक टिमले अनुरोध गरेको छ। कार्यक्रमको अायाेजक ग्रामीण सेवा युवा...बाँकी

    भेरी नदीमा पुल बनेसँगै डोल्पामा यातायात सेवा

    फाईल: तस्बिर। जाजरकोट। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको छ। मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएका थिए। सो समस्या...बाँकी

    उदयपुर मिलिजुली समाज कुवेतकाे अध्यक्षमा इन्द्र आछमी परियार चयन

    कुबेत– कुबेतस्थित फर्यानियाको सिग्नेचर रेस्टुरेन्टमा उदयपुर मिलिजुली समाज कुवेतको दोस्रो अधिवेशन संस्थापक अध्यक्ष उमेश पुडासैनीको सभापतित्वमा सम्पन्न भयाे। नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थीकाे प्रमुख अतिथि र बिशेष अतिथिमा (घलेसमूह) एनआरएनए कुबेतका...बाँकी

    पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा

    काठमाडौँ। सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन) पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय...बाँकी

    नेपाली दूतावासको आग्रह– आकर्षक रोजगारीको प्रलोभनमा, विनाश्रम स्विकृति दक्षिण अफ्रिका नआउनू

    एचएससी। दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ आउन अनुरोध गरेको छ। दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी...बाँकी

    निर्मला हत्याप्रकरण: दुई भारतीय पक्राउ गरी डीएनए परीक्षण गरिँदै

    काठमाडौ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार पक्राउ गरेका दुईजनाको अहिले डीएनए परीक्षण गरिँदै छ। निर्मला हत्याको अनुसन्धान केन्द्रीय...बाँकी