News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

    कोरिया पठाइँदै ५ हजार मौसमी कामदार

    काठमाडौँ। सरकारले श्रम स्वीकृति दिएर दक्षिण कोरियाका लागि मौसमी कामदार पठाउने भएको छ। मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस)मा दर्ता गराएर अन्तिम श्रम स्वीकृति दिने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको...बाँकी

    विद्यालयमा छुवाछुतको पराकाष्ठा

    बझाङ। जयपृथ्वी नगरपालिका–८ का असिम विक कक्षा २ मा पढ्छन्। गाउँ नजिकैको जालपा आधारभूत विद्यालयमा अध्ययनरत विकसँगै अन्य १४ बालबालिका एउटै कक्षा कोठामा मिलेर लेखपढ गर्छन्। १५ मध्ये अन्य गैरदलित बालबालिका हुन्। दलित समुदायका बालक...बाँकी

    गुल्मीका प्रकाश ठकुरीले अढाई वर्षिय छोरा अभिषेकको ज्यान बचाइदिन गरे अपिल

    काठमाडौं। गुल्मीको इस्मा गाउँपालिका वडा नं.२ हाँडीखोलाका प्रकाश ठकुरीले आफ्नो साढे दुई वर्षियको छोराको ज्यान बचाइदिन सहयोगको लागि अपिल गरेका छन्। एक्कासी वान्ता गरेर अचेत भएका अभिषेक ठकुरी यतिखेर शिक्षण अस्पताल महाराजगंजको बाल विभागमा मृत्युसँग...बाँकी

    वैदेशिक रोजगारीमा गएका ३१ महिलासहित ४१० जना विदेशमै बेपत्ता

    काठमाडौं। पर्वतको बाछाका विनोद अधिकारी रोजगारीका लागि मलेसिया गएको ८ वर्ष भयो। गएको ३ वर्षसम्म परिवारको नियमित सम्पर्कमा रहेका उनी त्यसपछि सम्पर्कविहीन भएको र अहिलेसम्म केही जानकारी नआएको उनका दाजु नरेश अधिकारीले बताए। नरेश अधिकारीका...बाँकी

    ब्यानर लेखाइमा त्रुटि भएपछि आयोजकको व्यापक आलोचना

    अविनाश चौधरी धनगढी। कञ्चनपुरको एक संस्था ब्यानरको कारण सामाजिक सञ्जालमा आलोचित बनेको छ। द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र (सीभीएसडब्लुडीसी)को व्यापक आलोचना भएको हो। सो संस्थाले तालिमका लागि बनाएको ब्यानर लेखाइमा केही त्रुटि देखिएपछि सामाजिक...बाँकी

    खजुरा गाउँपालिकाले अनाथ बालबालिकाका लागि आवासीय भवन बनाउदै

    नेपालगन्ज। बाँकेको खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ। खजुरा–२ गाउँस्थित गौरीनगरमा भवन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए। उनका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि रु ५० लाख विनियोजन...बाँकी

    कल्पना राईकाे शब पठाउन युके र कुवेतका संघसंस्थाबाट आर्थिक सङ्कलन (नामावली सहित)

    हरि बानियाँ,कुवेत सिटी। वैदेशिक रोजगारीको सिलसिलामा कुवेत आएकी खोटाङ ऐसेलुखर्क-५ फुर्सेकी कल्पना राईले गत नोभेम्बर १६ तारिखमा आत्महत्या गरेकी थिईन। घरेलु कामदार (राहदानी नम्बर १०६८४८०५)को रुपमा कुवेत आएकी कल्पना इलिगल (अवैधानिक) भएकि थिईन। अवैधानिक भएर...बाँकी

    २३ एसपीको काज सरुवा हुँदा बाँकेमा सन्तोषसिंह राठौर आए जिल्ला प्रहरी प्रमुख

    नेपालगन्ज। नेपाल प्रहरीका २३ जना उपरीक्षक (एसपी)हरुको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विभागका अनुसार आवश्यकताका आधारमा २३ जना एसपीको काज सरुवा भएको हो। काज सरुवा हुँदा ८ जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका...बाँकी

    नेपालबाट गोर्खा भर्ती निरुत्साहित गर्ने भारतको योजना

    पर्शुराम काफ्ले, नयाँदिल्ली। भारत सरकारले गत जेठदेखि चारवर्षे अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ योजना ‘अग्निपथ’ लागू गरेसँगै नेपालबाट गोर्खा भर्ती रोकिएको छ। गोर्खा सैनिक र उनका परिवार नेपालमा भारतको ‘सफ्ट पावर’का रूपमा चिनिन्छन्। गोर्खा...बाँकी

    दियुस हत्या प्रकरण: परिवारले आरोपी छुट्दा मन बुझाउने ठाउँ पाएनन्

    उर्लाबारी, मोरङ। गत कात्तिक १३ गते छठ पुजामा हत्या भएका १५ वर्षीय दियुस श्रेष्ठकी आमा सुभद्राको आँखाबाट आँशु अझै रोकिएको छैन। आफ्ना एक्लो छोरा दियुसले अनाहकमा ज्यान गुमाएको भन्दै टोलाएर बस्छिन्, रुन्छिन्। एकछिन सम्हालिए पनि...बाँकी