८ लाख रुपैयाँ भत्ता निकालेपछि बेपत्ता परिवार: गाउँले अचम्ममा, प्रहरी अनुसन्धानमा

काठमाडौं, साउन १२ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिप्पर कटेरीबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय ढंगले बेपत्ता भएका छन्। हराएका परिवार उर्मिला माझीको हुन्, जसका घरबाट तीन दिनदेखि कुनै गतिविधि देखिएको छैन। घटनाबारे सोमबार जानकारी...बाँकी