काठमाडौं। काठमाडौंको शंखरापुर बोझनीका स्थानीयहरु ५ दिनदेखि आन्दोलनमा छन्। उनीहरु कुनै पनि हालतमा जग्गा अधिग्रहण गरेर बिनासूचना राज्यद्वारा बनाउन लागिएकाले विद्युत सबस्टेसन बन्न नदिने भन्दै आन्दोलनमा छन्। तर, सरकार भने त्यहिँ ठाउँमा सबस्टेसनको चाँजोपाँजो सबै...बाँकी
लिस्बोन। पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ। राजधानी लिस्बोनमा बस्दै आएका ३४ वर्षीय नवीन आचार्यको २७ डिसेम्बर २०२२ का दिन निधन भएको हो। उनी डेढ महिना अघि मात्रै पोर्चुगल पुगेका थिए। उनी सिन्धुपाल्चोकको मेलम्ची...बाँकी
काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुगिसकेको छ। अझै हत्याराको पहिचान हुन सकेको छैन। प्रहरीले हत्यारासम्म पुग्ने ‘क्लु’ नै भेट्टाउन सकेको छैन। अनुसन्धानको विषयमा पनि घटनालाई हेर्ने दृष्टिकोण प्रहरीभित्र...बाँकी
एचएससी/क्वालालम्पुर। वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन्। सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर (२३ भदौ)मा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन्।...बाँकी
काठमाडौं। डा.दलिप कुमार मल्लद्वारा लेखिएको दुई पुस्तक शनिबार विमोचन भएका छन्। पुस्तकको विमोचन कार्यक्रम कुण्डलिनी दरबार ब्याङ्क्विट चप्पल कारखाना चक्रपथमा भएको थियो। विमोचन कार्यक्रममा प्रमुख अथिति कांग्रेस नेतृ डा.आरजु राणा देउवा, विशेष अथिती पूर्व राजदूत...बाँकी
कृष्णमणि बराल, पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अंग्रेजी नयाँ वर्षमा आइतबार उद्घाटन गर्ने कार्यक्रम छ। अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन र उद्घाटनका लागि सबै तयारी पूरा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...बाँकी
काठमाडौ। वरिष्ठ गीतकार डा.कृष्णहरी बरालले एक समारोहबीच वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को रचनामा रहेको उहाँको एकतिसौं कृति ”सपना गीति एल्बम” सार्वजनिक गर्नुभयो। एल्बम सार्वजनिक गर्दै विगत लामो समयदेखि साहित्य सृजनामा लाग्नु हुने साहित्यकार सुरेन्द्र महर्जन...बाँकी
चन्द्रौटा। कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवको शनिवार आकर्षणको रूपमा रहेका कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ। मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएपछि उनको प्रस्तुति रोकिएको थियो। आक्रमण भएपछि महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको...बाँकी
रबिन्द्र बराल,मोरङ। मोरङको रंगेली नगरमा महिला हिंसा न्यूनिकरण सम्बन्धमा स्थानीय तहका पदाधिकारीहरू र नेपाल प्रहरीबीच एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। युनिसेफको सहयोगमा नेपाल प्रहरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुदृढ गर्दै बालबालिकाका लागि...बाँकी
काठमाडौं। तत्कालीन राजा स्वर्गीय वीरेन्द्र वीर बिक्रम शाहको ७८औं जन्मजयन्ती बिहीबार उनको सम्झना गरी मनाइँदै छ। बुबा महेन्द्र वीर बिक्रम शाह तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुस १४...बाँकी