News Portal

गृहपृष्ठ # प्रहरी अनुसन्धान

दिल्लीबाट रोकिए कुवेत हिँडेका ४७ नेपाली महिला, मानव तस्करीको आशंकामा कडा अनुसन्धान

काठमाडौं, साउन ९ – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिला फर्काइएका छन्। वैदेशिक रोजगारीको नाममा भिजिट भिसाको दुरुपयोग हुँदै आएको गम्भीर पृष्ठभूमिमा, यो घटनाले फेरि मानव...बाँकी

सहकारी कर्मचारीलाई घरमै अपमान गर्ने दुई महिलाविरुद्ध पक्राउ पुर्जी

मोरङ, असार ३२ – ऋण तिर्नु पर्ने व्यक्तिहरूले सहकारीका कर्मचारीलाई नै घरमा बोलाई जुत्ताको माला लगाई दुर्व्यवहार गरेको घटनामा मोरङ प्रहरीले दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको...बाँकी

श्रीमानसँगको सम्बन्धका कारण युवतीको सामूहिक कुटपिटमा मृत्यु, झापामा ६ जना पक्राउ

झापा, असार २५  – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। शनिश्चरे क्याम्प नजिकै डेरामा बस्दै आएकी २२ वर्षीया गंगा राईको ज्यान गएको हो। स्थानीय प्रहरीले दिएको जानकारीअनुसार गंगा राईमाथि श्रीमानसँगको...बाँकी

धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको खुलासा भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४९ वर्षीय खगेन्द्र राईलाई पक्राउ गरेको छ । मेयर हर्क साम्पाङको...बाँकी

सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कार पछि हत्या, पाँच जना युवक पक्राउ

काठमाडौं, असार १३ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गतको छ्याङ्दी जङ्गल क्षेत्रमा असार ११ गते एक ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेपछि उक्त घटनाले गम्भीर मोड लिएको छ। अनुहारमा गम्भीर चोट रहेका कारण प्रारम्भिक अवस्थामै...बाँकी

धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्या आशंका, अनुसन्धानमा प्रहरी

धनगढी, असार ९ – धनगढी उपमहानगरपालिका–२, बैयाबेडीस्थित एउटा कोठामा एक युवती रहस्यमय अवस्थामा मृत फेला परेकी छन्। घटनाबारे अनुसन्धान अघि बढ्दै जाँदा उनको हत्या भएको आशंका गरिएको छ। सोमबार बिहान ३० वर्षीया रेणु चौधरी आफ्नै...बाँकी