News Portal

गृहपृष्ठ # प्रहरी अनुसन्धान

रौतहटमा सुटकेसभित्र महिलाको शव

हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक महिलाको शव सुटकेसभित्र फेला परेको छ। करिब राति ८ बजे सडक किनारमा डोरीले बेरिएको अवस्थामा सुटकेश भेटिएपछि स्थानीयले प्रहरीलाई खबर...बाँकी

गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा संलग्न अर्काको पनि निधन

गोरखा, भदौ ५ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् । करिब ४३ वर्षका लामा सोमबार बिजुलीको बिल तिर्न घरबाट निस्केका भए पनि त्यसपछि सम्पर्कविहीन बनेका थिए । बिहीबार...बाँकी

गोङ्गबु गेस्ट हाउसमा पत्नीको हत्या गर्ने युवक पर्साबाट पक्राउ

काठमाडौँ, भदौ १ – राजधानीको गोङ्गबुस्थित गेस्ट हाउसमा आफ्नै पत्नीको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले...बाँकी

भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको ऐतिहासिक न्यातापोल मन्दिरअगाडि अप्रिय घटना घटेको छ। युवाहरूबीच भएको झडपको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तत्काल कारबाही गर्दै तीन...बाँकी

दैलेखमा १३ वर्षीया बालिकामाथि यौन हिंसा, दुई युवक पक्राउ

दैलेख, साउन २५  — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ मा १३ वर्षीया एक बालिकामाथि यौन दुव्र्यवहार भएको आरोपमा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालका अनुसार पक्राउ पर्नेमा २५ वर्षीय खगेन्द्र...बाँकी

पशुपति आर्यघाटमा शव जलाउने क्रममा मासु र हड्डी निकालिएको घटनामा ब्राह्मण पक्राउ

काठमाडौं, साउन २५ – पशुपति आर्यघाटमा जलाउन लगिएको शवबाट मासु र हड्डी निकालिएको आरोपमा एक जना ब्राह्मण पक्राउ परेका छन्। मृतकका आफन्तको उजुरीका आधारमा शव जलाउने काम गर्ने उक्त व्यक्ति पक्राउ परेर प्रहरीले अनुसन्धान सुरु...बाँकी

केटा साथीको घरमा गएकी किशोरीको रहस्यमय मृत्यु

काठमाडौं, साउन २२ – ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा एक १८ वर्षीया किशोरीको रहस्यमय परिस्थितिमा ज्यान गएको छ। बुधबार दिउँसो उनी आफ्ना समवयस्क पुरुष साथी आर्यन पाण्डेको घरमा पुगेकी थिइन्। त्यही क्रममा एक्कासि बेहोस भएकी किशोरीलाई...बाँकी

साइबर अपराध आरोपमा लेकसाइडबाट पक्राउ परिन् शर्मिला वाइबा, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै

पोखरा, साउन २० – साइबर अपराधसम्बन्धी अभियोगमा सामाजिक सञ्जालमा सक्रिय रहिएकी शर्मिला वाइबालाई प्रहरीले मंगलबार पोखराबाट नियन्त्रणमा लिएको छ। कास्कीको लेकसाइड क्षेत्रबाट वाइबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले पुष्टि गरेका छन्।...बाँकी

कञ्चनपुरकी १७ वर्षीया सम्झना भट्ट मृत फेला — आत्महत्या दुरुत्साहनमा श्रीमान्, सासू र ससुरा पक्राउ

बेलडाँडी, साउन २० – बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्ट आइतबार राति आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिइन्। प्रारम्भिक अनुसन्धानपछि आत्महत्या दुरुत्साहनको आरोपमा उनका श्रीमान् पवन भट्ट, सासू किरण भट्ट र ससुरा हरिदत्त...बाँकी

विवाहको पाँच महिनामै सम्झना भट्ट मृत अवस्थामा फेला, श्रीमान प्रहरी नियन्त्रणमा

कैलाली, साउन १९ – कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२, सिहपाल टोलमा १७ वर्षीया सम्झना भट्टको शव घरभित्र झुन्डिएको अवस्थामा फेला परेको छ। प्रेम विवाह गरेको पाँच महिनामै मृत्यु भएको घटनाले गाउँमा स्तब्धता छाएको छ। जिल्ला प्रहरी कार्यालय...बाँकी