काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल भएको छ। पाँच हजारभन्दा बढी सहभागी रहेको कार्यक्रममा सबैभन्दा बढी समर्थन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पाएकी छन्। काठमाडौंका मेयर बालेन्द्र साह...बाँकी
जेनजी बैठक नेपाल राजनीति बालेन्द्र साह भावी प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं, भदौ २४ – जेन–जी आन्दोलनका क्रममा सोमबार १९ युवाको मृत्यु भएपछि सरकारभित्र दबाब तीव्र बनेको छ। यही घटनापछि खानेपानी मन्त्री प्रदीप यादवले पद छाड्ने तयारी गरेको बताएका छन्। मन्त्री यादवले यस्तो संवेदनशील परिस्थितिमा पदमा...बाँकी
खानेपानी मन्त्री प्रदीप यादव जेन–जी आन्दोलन नेपाल राजनीति मन्त्री परिषद् राजीनामा
काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमार्फत प्रतिस्पर्धी दलहरूको मूल्याङ्कन प्रस्तुत गरेका छन्। ओलीका अनुसार नेपाली कांग्रेसले इतिहासमा लोकतन्त्र र राज्य सञ्चालनमा...बाँकी
#राप्रपा एमाले कांग्रेस केपी शर्मा ओली नेपाल राजनीति पार्टी विश्लेषण माओवादी केन्द्र राष्ट्रिय शक्ति रास्वपा विधान महाधिवेशन
काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक प्राथमिक निर्वाचनमार्फत उम्मेदवार छान्ने भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको संसदीय समितिको बैठकले आकांक्षी...बाँकी
#राप्रपा उम्मेदवार छनोट नेपाल राजनीति प्राइमरी इलेक्सन राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही–३
काठमाडौं, भदौ १२ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको अनौपचारिक भेटघाटमा बोलेका भनाइ गलत रूपमा प्रस्तुत गरिएको भन्दै आफ्नो सचिवालयले आपत्ति जनाएको छ। सचिवालयका अनुसार काठमाडौँ जिल्लाका महाधिवेशन प्रतिनिधिसँग भएको...बाँकी
एमाले केपी शर्मा ओली नेपाल राजनीति पार्टी विवाद महाधिवेशन विद्यादेवी भण्डारी सचिवालय
काठमाडौँ, भदौ ५ – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक यात्रा र पार्टीप्रतिको निष्ठाबारे स्पष्ट धारणा राख्दै आफू निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर सक्रिय रहेको बताएकी छिन्। बिहीबार राजधानीको थापागाउँस्थित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै...बाँकी
जबज नेकपा एमाले नेपाल राजनीति विद्यादेवी भण्डारी सदस्यता विवाद
काठमाडौँ, भदौ १ – नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुने दोस्रो विधान महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन आवश्यक तयारीलाई तीव्रता दिएको छ । पार्टीले आइतबारदेखि औपचारिक रूपमा ‘काउन्टर डाउन’ सुरु गर्ने...बाँकी
केपी शर्मा ओली गोदावरी सनराइज हल च्यासल पार्टी कार्यालय नेकपा एमाले नेपाल राजनीति पार्टी राजनीति विधान महाधिवेशन विष्णुप्रसाद पौडेल शङ्कर पोखरेल
काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी दिशा स्पष्ट नभएको बताएका छन्। उनका अनुसार, यो फाउन्डेसन पार्टी र आन्दोलनको हितका लागि बनेको भए पनि पछिल्ला गतिविधि र...बाँकी
एमाले केपी शर्मा ओली नेपाल राजनीति पदाधिकारी अभिव्यक्ति पार्टी गतिविधि मदन भण्डारी फाउन्डेसन
काठमाडौँ, साउन १४ – सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना उच्च पदस्थ व्यक्तिहरूमाथि मानव तस्करीको गम्भीर आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौँमा औपचारिक उजुरी दिएका छन्। उनले हुलाकमार्फत पठाएको उजुरीमा...बाँकी
उजुरी गृहमन्त्री रमेश लेखक नेपाल राजनीति पूर्व गृहमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली प्रहरी अनुसन्धान मानव तस्करी युवराज पौडेल
काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता आफूहरूलाई रहेको स्पष्ट पार्नुभएको छ। बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तक विमोचन...बाँकी
गणतन्त्र नेपाल राजनीति पुष्पकमल दाहाल पुस्तक विमोचन प्रचण्ड माओवादी केन्द्र लोकतन्त्र सन् २०८२ राजनीति