News Portal

  • गृहपृष्ठ समाचार, समाज

    आईपीओमा लगानीको अवसर: हिम स्टार ऊर्जा कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणका लागि खुला गर्दै

    काठमाडौं, जेठ २३ – ओखलढुंगा र सोलुखुम्बु जिल्लाको सीमाक्षेत्रमा जलविद्युत आयोजना सञ्चालन गर्दै आएको हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आफ्ना प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आगामी जेठ ३० गतेदेखि पहिलो चरणको...बाँकी

    आजको राशिफल

    आज जेठ २३, २०८२ (जुन ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईँको मानसिक धरातलमा गहिरो चेतनाको सञ्चार हुनेछ। आत्मबल र आत्मसंकल्प...बाँकी

    सहकारी सचेतना तथा जागरण तालिम रंगेलीमा सुरु

    मोरङ, जेठ २२ – रंगेली, सुनवर्षी, रतुवामाई र धनपालथान गाउँपालिकामा क्रियाशील विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूलाई लक्षित गरी सहकारी विषयक सचेतना तथा जागरण अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम सुरु गरिएको छ। “मर्यादित सहकारी: समुन्नत समाज” भन्ने...बाँकी

    ट्रान्सफर्मरभित्रको तामा चोरी

    मोरङ, जेठ २२ – रङ्गेली नगरपालिका–७ स्थित मुन्डाकालीमा अवस्थित ट्रान्सफर्मर गएराति चोरी भएको छ। उक्त स्थानमा ४ महिनाअघि कृषकहरूका लागि सिँचाइ सुविधा दिइँदै आएको थियो। संयुक्त तराई विशेष कार्यक्रमअन्तर्गत ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको सहयोगमा...बाँकी

    आजको राशिफल

    आज जेठ २२, २०८२ (जुन ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईको लागि ऊर्जा र जोशले भरिएको छ। आत्मविश्वासको तीव्र बृद्धि...बाँकी

    उर्लाबारी खानेपानी सबैभन्दा उत्कृष्ट

    मोरङ, जेठ २१ – उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सम्पूर्ण नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित तीव्र रूपमा काम गरिरहेको छ। नेपाल सरकारले सन् २०३० सम्म सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य तय...बाँकी

    ललितपुरको ठैब क्षेत्रमा बिजुलीको पोल ढल्दा एकजनाको मृत्यु

    ललितपुर, जेठ २१ — ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैब क्षेत्रमा सडक विस्तारका क्रममा भएको एक दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ। स्थानीयवासी ५८ वर्षीय रमेश खड्गीको बिजुलीको पोल ढलेर मृत्यु भएको हो। ठैबबाट सानागाउँतर्फको सडक...बाँकी

    आजको राशिफल

    आज जेठ २१, २०८२ (जुन ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको आत्मबल उच्च रहनेछ र तपाईंले निर्णय क्षमता बलियो बनाउने अवसर...बाँकी

    रंगेलीका मेयरले गरे जग्गा दान

    मोरङ, जेठ २० – रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले फोहोर र लेदो व्यवस्थापनका लागि आफ्नो निजी स्वामित्वको १ बिघा १५ कठ्ठा जग्गा नगरपालिकालाई दान गरेका छन्। दोस्रो कार्यकालका लागि पुनः निर्वाचित मेयर बगडियाले १ बिघा...बाँकी

    क्रसर उद्योगको धुवाँले गाउँमा समस्या

    मोरङ, जेठ २० – रंगेली नगरपालिका–९ स्थित खादिटोल नजिकैको बिच गाउँमा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण त्यहाँ बसोबास गर्ने बालबालिका, वृद्धवृद्धा लगायत स्थानीय बासिन्दाहरूले विगत एक महिनादेखि सास फेर्न कठिनाइ भोग्नु परेको छ। उद्योगले सडक...बाँकी