News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    बागलुङमा दुई महिने नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

    बाग्लुङ। बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन्। पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक...बाँकी

    किरात राई यायोक्खा, हङकङको मुखपत्र ‘यलम्बर’बारे काठमाडौंमा अन्तरक्रिया

    काठमाडौंमा / किरात राई यायोक्खा, हङकङको मुखपत्र ‘यलम्बर’ अंक २१, अन्तरजातीय विवाह र चुला प्रावधान विशेषांकको सन्दर्भमा काठमाडौंमा लेखक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।  किरात राई प्रज्ञा प्रतिष्ठान, हङकङको आयोजनामा जोरपाटीस्थित अत्तरखेल इस्ट...बाँकी

    हेटौंडामा २५ मिटर सडक बिस्तार गर्ने योजना केही समयलाई रोकियो

    मकवानपुर-मकवानपुरमा लामो समयबाट विवादको केन्द्रको रुपमा रहेको हेटौंडा सडक विस्तार कार्य साउन २९ सम्म पुनः रोकिएको छ। सडक विस्तारको विषयमा सर्वोच्च अदालतले साउन २१ गते आइतबारका लागि तोकेको पेशी हेर्न नमिल्नेमा परेपछि आगामी साउन २९...बाँकी

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको सुन खरिद गरेको आरोपमा एक जनालाई पक्राउ

    मकवनपुर – चोरी गरेर ल्याएको सुनको गहना सस्तो मुल्यमा खरिद गरेको आरोपमा हेटौंडामा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको सुन खरिद गरेको आरोपमा एक जनालाई पक्राउ गरेर मुद्धा चलाएको छ। चोरीको...बाँकी

    चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्काे

    बाँके। बर्दियाको बढैयाताल गाउँपालिका–२ का खटकराज बुढा शनिबार दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए। बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिमला जान लागेको उनले बताए। ६० वर्ष...बाँकी

    संखुवासभा समाज हङ्कङ्द्वारा बाढी पीडितलाई राहत बितरण

    २० साउन २०८०, संखुवासभा। संखुवासभाको चैनपुर र पाँचखापन नगरपालिकाका बाढीपहिरो पीडितहरुलाई राहत वितरण गरिएको छ। संखुवासभा समाज हङ्कङ्ले सहयोग स्वरूप पठाएको रकम चैनपुर नगर सभाहलमा आयोजित एक कार्यक्रमका बिच आज (शनिबार) हस्तान्तरण गरिएको हो। मृतक...बाँकी

    बझाङको बुङ्गल नगरपालिकाका आईटी अफिसरले स्थानीय युवालाई बीच बजारमै भकुरे

    कैलाली। बझाङको बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आईटी अफिसर) रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीलाई लछारपछार गर्दै मुक्का हिर्काएका छन्। नगरपालिकाको भ्रष्टाचारविरुद्ध बोल्दै आएका रामचन्द्रमाथि बिहीबार साँझ सोही विषयको निहुँमा कर्मचारी कार्कीले विजगडा बजारमा आक्रमण गरेका...बाँकी

    जायजेथा स्कुललाई दान गरेर झुपडीमा गुजारा गरिरहेकी ‘पियारी आमा’

    त्रिवेणी। खरले छाएको सानो घर। घरछेउको खेतबारीमा धान हरियो छ। हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन्।’ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...बाँकी

    मोरङको रंगेली नगरपालिकाले बैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवालाई तालिम प्रदान गऱ्यो

    श्रावण १९, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिकाले  वैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवाहरुलाई हाउस वाईरिङ सिपमुलक तालिम प्रदान गरेका छन्। पुन:एकीकरण कार्यक्रम अन्तर्गत हाउस वायरिङ तालिम संचालन गरेको थियो । नगरले युवाहरुलाई नेपालमै बसेर आफ्नो दक्षता...बाँकी

    हेटौंडाबाट प्रहरीले समात्यो प्रतिवन्धित औषधि

    हेटौंडा। मकवानपुरको हेटौँडा–१५ रातोमाटेबाट सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले प्रतिवन्धित ट्रामाडोल औषधि, बिल बिजक फरक कपडासहित मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ। बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले विरगंजबाट काठमाडौँतर्फ कागज लिएर जाँदै...बाँकी