News Portal

इजरायलमा विपिन जोशीको अवस्था अझै अज्ञात

३०६ पटक

काठमाडौं, २६ असोज – इजरायलमा रहेका नेपाली नागरिक विपिन जोशीको हालको अवस्था अझै स्पष्ट छैन। इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले यसबारे जानकारी पाएपछि नेपालका लागि राजदूत धनप्रसाद पण्डितलाई खबर गरेका छन्।

आइतबार राजदूत पण्डितले भने, “विपिनको अवस्था के कस्तो छ भन्ने अझै पत्ता लागिसकेको छैन। नयाँ जानकारी आएमा प्रधानमन्त्री कार्यालयले सबैभन्दा पहिले अनलाइनखबरलाई जानकारी दिने बताए।”

उनी सबै मिडियालाई आधिकारिक पुष्टि नभएसम्म समाचार नलेख्न र पीडित परिवारको भावनामा असर नपार्न आग्रह पनि गरेका छन्।

प्रतिकृया दिनुहोस्

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...