धनगढी। सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा शनिबारदेखि अवरुद्ध भएको छ। तीनदिन बितिसक्दा पनि नेपाल टेलिकमको सेवा सुचारु नभएको बताइएको छ। सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा शनिबार दिउँसोदेखि अवरुद्ध...बाँकी
काठमाडौँ। नयाँ प्रहरी ऐनको मसौदामा अर्थ मन्त्रालयले पनि सहमति दिएको छ। गृह मन्त्रालयका अनुसार सहमतिका लागि पठाएको मसौदामा अर्थबाट सुझावसहित सहमति प्राप्त भइसकेको छ। अर्थबाट आएको मसौदालाई हाल कानुन मन्त्रालयमा पठाइएको छ। अब कानुन मन्त्रालयले...बाँकी
काठमाडौं। ललितपुरको मितेरी बहुउद्देश्यीय सहकारी संस्थामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अगाडि बढाएको छ। सीआईबीका प्रवक्ता एसपी होगेन्द्र बोगटीका अनुसार प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ जोडिएको प्रकरणमा अनुसन्धान अगाडि बढाएको हो। केही...बाँकी
काठमाण्डौ। श्रम गन्तव्य मुलुकमा भने नेपाली श्रमिकका लागि अवसर पनि खुम्चिँदै गएको देखिन्छ। वैदेशिक रोजगारसम्बन्धी जानकारहरु विगतमा जस्तो नेपाली श्रमिकका लागि अवसर नभएको बताउँछन्। वैदेशिक रोजगार व्यवसायीहरु कोभिड संक्रमणपछि निम्तिएको आर्थिक संकट र आप्रवासी श्रमिक...बाँकी
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घको आधिकारिकता विवादमा राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ। शर्मा पक्षले आफूहरू आधिकारिक भएको दाबी गर्दै भदौ २६ गते रिट दर्ता गराएका थिए। उक्त रिट...बाँकी
कास्की। अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन। कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखे ढुङ्गाबाट हराएका स्पेनिस पर्यटक ३२ वर्षीय मोलास जुन्का मेसीको अवस्था अझै...बाँकी
काठमाडौँ। अरबौँ ऋण लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म ७ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आव २०८०/८१) अनुसार दुई वर्ष पुग्नै...बाँकी
झापा। झापाको बिर्तामोड र अर्जुनधाराको सीमाना महानन्द चोकमा भएको छुरी प्रहार काण्डमा मृत्यु युवतीको पहिचान खुलेको छ। झापाको अर्जुनधारा–६ महानन्द चोकमा इलाम सूर्योदयकी मनीषा लोहारलाई छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। हत्या गर्ने...बाँकी
काठमाडौँ। नेपाली सेनासँग संयुक्त अभ्यास गर्न संयुक्त राज्य अमेरिकी सेनाको एक टोली नेपाल आइपुगेको छ। प्यासिफिक एन्जल नाम दिइएको संयुक्त अभ्यास भदौ ३० मा सुरू भएर असोज ४ मा सकिनेछ। अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान...बाँकी
काठमाडौं। परराष्ट्र सचिव सेवा लम्साललाई राजदूतमा सिफारिस गरेको निर्णय सरकारले २६ दिनपछि औपचारिकरूपमा सार्वजनिक गरेको छ। गत साउन ३१ गतेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। तर, औपचारिकरूपमा यो...बाँकी