News Portal

  • सुन – चाँदीको मूल्यमा गिरावट

    नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।

    संगीता गुरुङ
    १४६ पटक

    काठमाडौं, ३० माघ – नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा तोलामा २ हजार ७ सय रुपैयाँले मूल्य घटेको छ।

    मूल्यमा गिरावट आएपछि छापावाल सुनको दर तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार यो दर तोलामा १ लाख ७० हजार २ सय रुपैयाँ थियो।

    यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। मंगलबार तोलामा १ हजार ९ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार १५ रुपैयाँले घटेर १ हजार ९ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १८ गतेको राशिफल

    आज असार १८, २०८२ (जुलाई २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कांग्रेस बैठकमा गृहमन्त्री लेखक : एमालेसँग मिलेर सरकार चलाउन अप्ठ्यारो छैन

    काठमाडौं, असार १७ – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यलाई सहज भन्दै आगामी निर्वाचनसम्म...

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...