काठमाडौ। सर्वोच्च अदालतको दोस्रो फैसलापछि फेरि बालुवाटारस्थित सचिवालयबाट काम गरिरहेको बद्री केसी पक्षको आगामी दिन चुनौतिपूर्ण हुने भएको छ। एनआरएनएभित्रको ८० प्रतिशत अभियन्ताहरु एकजुट बनेपछि सानो समूहमा रहेको बद्री केसी पक्षले आधिकारिक दाबी गर्दै सचिवालय...बाँकी
काठमाडौं। त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ। तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन्। श्री एयरलाइनसको १२१ विमान...बाँकी
धादिङ -कोशी प्रदेशमा डेँगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेँगी सङ्क्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेँगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार...बाँकी
काठमाडौं। दुबईबाट काठमाडौं ओर्लिएका दुई महिलालाई पछ्याउँदै लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङको दिक्तेलका ३३ वर्षीय प्रकाश भन्ने विकाश श्रेष्ठ, रामेछापको लिखु तामाकोशीका २८ वर्षीय गुन्दास भन्ने मनोज भुजेल र...बाँकी
भाद्र-२३, आइतबार/धरान – आगामी असोज ३ गतेदेखि ५ गतेसम्म हुन लागेको तेस्रो आमन्त्रित अन्तराष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिताको ट्रफी सनिवार आयोजकले सार्वजनिक गरेका छन् । प्रतियोगिता प्रचारका लागि ट्रफी सार्वजनिक संगै सोहि दिन नेपाल पत्रकार महासंघ...बाँकी
खलंगा। जाजरकोटमा गए राति पहिरोमा पुरिएर श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएका छन्। बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको...बाँकी
चितवन। चितवनको मेघौलीका दुई जना राप्ती नदीले बगाएर बेपत्ता भएका छन्। शुक्रवार अपरान्ह ३ जना नदीमा माछा मार्न गएका थिए। उनीहरुमध्ये १ जना भेटिएका छन्। भरतपुर महानगरपालिका –२५ का ४३ वर्षीय सञ्जिव चौधरी, वडा नम्बर...बाँकी
भाद्र-२२,शुक्रवार/काठमाडौं – हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रबार आयोजित ‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि शान्ति धिमालले जितेकी छन्। उनले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी कब्जा गरेकी हुन् । स्वीस प्रणालीको आधारमा पाँच...बाँकी
काठमाण्डौ। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी...बाँकी
काठमाण्डौ। आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई भारतको विभिन्न सहरमा पुर्याउने गरिएको पाइएको छ। कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका...बाँकी