News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, अपराध, पत्रपत्रिका, समाचार, समाज

    वैदेशिक रोजगारमा पठाउने भन्दै २२ लाख ठगी गर्ने २ जना पक्राउ

    काठमाडौँ। विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै रु २२ लाख ५० हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउगरी आज सार्वजनिक गरेको छ। पक्राउपर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा...बाँकी

    झाडापखाला : चार जनाको मृत्युको कारण पानीको कमी

    बाँके-बाँकेको नरैनापुरमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु झाडापखालाका कारण पानीको कमीले भएको पुष्टि भएको छ ।नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको घरका तीन सदस्यसहित चार जनाको ७२ घण्टाको अवधिमा मृत्यु भएको थियो ।...बाँकी

    भ्रमण वर्षको अन्तर्राष्ट्रिय समन्वय सदस्यमा पुस्तक रेग्मी

    पोर्चुगल – चितवनको भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको बेला भ्रमण वर्ष सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति समेत बनाएको छ ।  नगर प्रमुख रेनु दाहालले उपसमितिको सदस्यमा युरोपाटिका सम्पादक पुस्तक रेग्मीलाई मनोनयन गरेका छन्।...बाँकी

    सिन्धुपाल्चोकको शिखरपुर केन्द्रविन्दु भएर भूकम्प  

    काठमाडौँ- सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो...बाँकी

    टान निर्वाचन -अध्यक्षमा भारि मत सहित सागर पान्डे र महासचिवमा साेनाम ग्यल्जेन शेर्पा विजयी

    समिर कुमार अधिकारी (द्रुपद) काठमाडौं -ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्ष पदका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै जित...बाँकी

    एनसेलको लाइसेन्स ५ वर्षलाई नवीकरण

    काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण गरेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्राधिकरणले आइतबार एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स थप ५ वर्षका लागि नवीकरण गरेको हो।...बाँकी

    फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा

    लिस्बन। पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ। दूतावासबाट आएको नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको २ सदस्यीय टोलीले शुक्रबारदेखि लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत...बाँकी

    अमेरिकी र इराकी सेनाको आक्रमणमा १५ आईएस लडाकु मारिएको दाबी

    इराक। अमेरिकाले इराकी सुरक्षा बलका साथ सञ्चालन गरिएको संयुक्त कारबाहीका क्रममा इस्लामिक स्टेट (आईएस)का १५ लडाकु मारिएको दाबी गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डले बिहीबार इराकको पश्चिमी क्षेत्रमा चलाइएको चरमपन्थी समूहविरुद्धको संयुक्त कारबाहीमा आईएसका १५ लडाकु...बाँकी

    कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका सवारी साधान अलपत्र

    कर्णाली। चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ मूल्य बराबरको स्याउ बोकेका सवारीसाधान अलपत्र परेका छन्। कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो। हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका...बाँकी

    ढलमा खसेर महिला बेपत्ता, खोजी जारी

    क्वाालम्पुर। मलेसियाको क्वालालम्पुरमा ढलमा खसेर बेपत्ता भएकी भारतीय महिलाको खोजी आठौँ दिन पनि असफल भएको छ। क्वालालम्पुरमा फुटपाथमा बनाइएको ढलमा खसेर भारतीय महिला ४८ वर्षीया विजया लक्ष्मी बेपत्ता छिन्। अधिकारीहरूले खाडलमा गोताखोरहरूलाई खोजी गर्न पठाउँदा...बाँकी