News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, अपराध, पत्रपत्रिका, समाचार

    पटकपटक जेल बसिसकेका बबिसिंह शाहले जबरजस्ती घरभित्र छिरेर मुनाको हत्या गरेको पुष्टि

    एजेन्सी। अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्विकार गरेको छ। गत सोमवार साँझ रामेछापकी २१ वर्षीया मुना पाण्डे अमेरिकाको ह्युस्टनस्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी...बाँकी

    प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल

    काठमाडौं। विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरी उपर आजदेखि सुनुवाइ सुरु हुने भएको छ। प्रस्तावित राजदूत विरुद्ध उजुरी गर्नेहरूसँग आज संसदीय सुनुवाइ समिति (सयुक्त) ले छलफल गर्न लागेको हो। संसदीय सुनुवाइ समितिको कार्यविधि,...बाँकी

    बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाखमा बनेको ‘भ्यू टावर’ दुर्व्यसनीको अखडा

    नवलपरासी। बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यू टावर) बेवारिसे बनेको छ। कावासोती नगरपालिका-१ बालुवाडाँडामा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो। टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र आयआर्जनमा...बाँकी

    अमेरिकामा नेपाली छात्रा मुना पाण्डेको हत्यारा पक्राउ

    वासिङ्टन। अमेरिकामा २१ वर्षीया नेपाली छात्रा मुना पाण्डेको गोली हानी हत्या गर्ने अभियुक्तलाई ह्युस्टन प्रहरीले पक्राउ गरेको छ। सर्वसाधारणको विभिन्न सुझावका आधारमा बुधबार साँझ ट्राफिक जामको क्रममा संदीग्धलाई पक्राउ गरिएको हो। अभियुक्तको परिचय खुल्न नसकेको...बाँकी

    भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पायो

    कर्णाली। भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउन भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ। ‘ग्लोबल टेण्डर’मार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो। आयोजना निर्माणका लागि...बाँकी

    पुलिस अफ द मन्थ भिम बहादुर भए

    काठमाडौं – जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब निरीक्षक भीम बहादुर श्रेष्ठ साउन महिनाको पुलिस अफ द मन्थ भए। श्रेष्ठले विभिन्न अपराधहरुको सफतापूर्वक अनुसन्धान गर्नुका साथै पेन्डिङमा रहेका मुद्दाहरू फर्छ्यौट  समेत गरेका थिए। उनलेे पछिल्लो...बाँकी

    भरतपुरको सनराइज स्कुलको होस्टलबाट ११ वर्षीय बालक बेपत्ता

    काठमाण्डौ। चितवनको भरतपुर महानगरपालिका–१३ उज्जवलनगर घर भएका एक बालक विद्यालयको हेस्टलबाटै बेपत्ता भएका छन्। भरतपुरमा रहेको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक बालक बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त विद्यालयमा कक्षा ५ मा पढ्ने...बाँकी

    एमजी एसयूभीकाे नेपालगञ्ज शोरुममा भारी छुट

    बाँके। एमजीले आफ्नो सफल एसयूभीको मूल्यमा भारी कटौती गरेको छ। नेपालगञ्जका लागी एमजीको आधिकारिक बिक्रेता किसान ट्रेडिङ कन्सनका मार्केटिङ मेनेजर संयोग जंग शाहले दिएको जानकारी अनुसार जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजारबाट ४६ लाख...बाँकी

    वीरगंजमा सवा करोड बढीको सामान बरामद, भन्सारलाई बुझाइयो औषधि र कपडा

    काठमाडौं। वीरगंजमा सवा एक करोडभन्दा बढी मूल्यको औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ। ती सामाग्रीको बिलबीजक नभएको प्रहरीले जनाएको छ। बरामद सामानको मूल्य एक करोड ३१ लाख १५ हजार ६९८ रुपैयाँ रहेको छ। जिल्ला...बाँकी

    धादिङमा बस र माइक्रो ठोक्किंदा ८ जना घाइते

    धादिङ। कालुपाण्डे मार्ग अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै बस र इभी माइक्रोबस ठोक्किंदा ८ जना घाइते भएका छन्। धादिङबाट काठमाडौंका लागि छुटेको ना ७ ख २१९८ नम्बरको बस र काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बागमती...बाँकी