News Portal

प्रचण्डको भनाइ – सरकार सामाजिक सञ्जालसँग डराएको

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार सामाजिक सञ्जालसँग डराउने अवस्था आएको बताएका छन्।

संगीता गुरुङ
२०९ पटक

काठमाडौँ, बिहीबार – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार सामाजिक सञ्जालसँग डराउने अवस्था आएको बताएका छन्। संसदमा संशोधन गर्दै उनले भने, “यदि सरकारले आफ्ना अपराधसँग डराएको भए आजको अवस्था देख्नुपर्दैनथ्यो। पछिल्ला सात महिनामा सरकारले जनताको आवाज सुन्नै सकेन, जसका कारण जनता आज सरकारलाई नसुन्ने अवस्थामा पुगेका छन्।”

प्रचण्डले सरकारले जनतामा विश्वास जगाउने कुनै पनि काम नगरेको र यसैले कांग्रेस र एमालेसँग एकजुट भएर आफूलाई चुनौती दिने स्थिति सिर्जना भएको आरोप पनि लगाए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...