News Portal

एनसेलमा सहायक विशेषक्ष पदका लागि रोजगारीको अवसर

एनसेलले आफ्नो सहायक विशेषक्ष पदको लागि योग्य कर्मचारीको माग गरेको छ।

संगीता गुरुङ
२२४ पटक

एनसेलले आफ्नो सहायक विशेषक्ष पदको लागि योग्य कर्मचारीको माग गरेको छ। इच्छुक उम्मेदवारले व्यवस्थापन, आइटी वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा कामको अनुभव भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। एनसेलका अनुसार, कम्पनीका विभिन्न डिजिटलाइजेसन परियोजनाहरू जस्तै मोबाइल एप, च्याटबोट, एआई, एमएल, आरपिए र अन्य सिएक्स डिजिटाइजेसन परियोजनाहरूमा काम गरेको अनुभव भएका उम्मेदवारलाई थप फाइदा हुनेछ। इच्छुक व्यक्तिहरूले माघ ३० गतेसम्म आवेदन दिन सक्नेछन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...