News Portal

  • साँखु प्रहरी प्रभागमा महिला प्रहरीको मृत्यु

    काठमाडौंको साँखु प्रहरी प्रभागमा कार्यरत एक महिला प्रहरी बुधवार मृत अवस्थामा फेला परेकी छन्।

    संगीता गुरुङ
    २४७ पटक

    माघ २३, काठमाडौं – काठमाडौंको साँखु प्रहरी प्रभागमा कार्यरत एक महिला प्रहरी बुधवार मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिएका अनुसार, २३ वर्षीया निशा चौधरी नामकी महिला प्रहरी झुण्डिएको अवस्थामा ब्यारेकमा मृत अवस्थामा भेटिइन्।

    एसपी बोहोराका अनुसार, घटनास्थल सुरक्षित राखिएको छ र बर्दियाबाट उनका परिवार काठमाडौं फर्किरहेका छन्। घटनाबारे प्रहरी अनुसन्धान गर्दै छ। मृतक प्रहरी जवानको श्रीमान वैदेशिक रोजगारमा रहेको स्रोतले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...