News Portal

  • गृहपृष्ठ Flash News, अपराध, पत्रपत्रिका, समाचार, समाज

    अन्तरजातीय प्रेम गरेकी मीना हराएको ७ महिनापछि शव भेटियो, पेटभित्र गर्भ

    पोखरा। म्याग्दीको बेनी नगरपालिका-९, तोरीपानीकी १९ वर्षीया मीना परियार गएको पुस १६ गते घरबाट एकाएक हराइन्। स्थानीय गलेश्वर माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने मीना छिमेकी राम खत्रीसँग प्रेममा थिइन्। मीनाका पिता चन्द्रे नेपालीले खोजतलासका...बाँकी

    गौरीगङ्गामा सर्पले डसेर दिदीबहिनीको मृत्यु, हजुरआमा घाइते

    कैलाली। कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ। गौरीगङ्गा नगरपालिका–७ महुलियामा सर्पले डसेर एकै घरका दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। ४ वर्षीया काजल र ७ वर्षीया निता घर्तीमगरलाई शुक्रबार...बाँकी

    चौकीदारको भूमिकामा देशको सीमा क्षेत्रको सुरक्षा गरी रहेका छौ – आईजीपी अर्याल

    कपिलवस्तु। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरीले चौकीदारको भूमिकामा सीमा सुरक्षा गरिरहेको बताएका छन्। उनले आफूहरूले सीमा सुरक्षाको जिम्मेवारी दृढतापूर्वक पूरा गर्दै आएको बताए। सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी...बाँकी

    तनहुँकाे आँबुखैरेनी बस दुर्घटना: मृतकको संख्या २७ पुग्यो

    तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐन पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी...बाँकी

    प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिईने

    काठमाडौं। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जवानदेखि हवल्दारसम्म १६ वर्षमा र जुनियर प्रहरी अधिकृतहरु १८ वर्षमा आफ्नो इच्छाअनुसार अवकाश जानसक्ने व्यवस्था ल्याउन लागिएको बताएका छन्। हिजो (बिहीबार) प्राइम...बाँकी

    भारतबाट अबैध रुपमा भित्र्याएकाे चप्पल बरामद 

    मोरङ। मोरङ रंगेली-३ स्थित आमतोलाबाट नेपाल  प्रहरीले भारतबाट अबैध रुपमा लुकाई छिपाई ल्याएर नजिया खातुनकाे घरमा लुकाई राखेकाे सुचना प्राप्त भएपछि प्रहरीकाे विशेष टाेलीले उक्त चप्पल बरामद गर्ने सफल भएको छ। खातुनकाे घरमा बिगत ५/६...बाँकी

    एनआरएनलाई पनि भ्रष्टाचार अनुसन्धानमा तान्ने अख्तियारको प्रस्ताव

    काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा गैरआवासीय नेपाली नागरिक (एनआरएन) माथि पनि अनुसन्धान गर्ने प्रस्ताव गरेको छ। भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमा अख्तियारले यस्तो प्रावधान राख्ने प्रस्ताव गरेको हो। बुधबार सिंहदरबारस्थित प्रतिनिधि...बाँकी

    सेप्टेम्बर २० मा बाग्लुङ सेवा समाज कुवेतकाे पहिलो अधिवेशन हुँदै

    कुवेत सिटी, कुवेत। कुवेत नगरीमा भर्खरै मात्र स्थापना भएको बाग्लुङ सेवा समाज कुवेतले आफ्नो पहिलो अधिवेशन गर्ने भएको छ। “समृद्ध बाग्लुङका लागि हाम्रो साझा प्रतिबद्धता” नारा बोकेको उक्त समाजले २० सेप्टेम्बर २०२४ मा कुवेतको खैतानस्थित...बाँकी

    पाकिस्तानी जेलमा रहेका इमरान खानले बेलायतस्थित अक्सफोर्डको कुलपति बन्न किन दिए आवेदन ?

    काठमाण्डौ। जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको चान्सलर (कुलपति) बन्न आवेदन दिएका छन्। अर्थात् उनी अक्सफोर्डको चान्सलरका लागि चुनाव लड्दै छन्। उम्मेदवारका रूपमा इमरानले अन्तिम म्यादको...बाँकी

    हुम्लामा जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो

      हुम्ला। हुम्लाको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ। आज बिहान पालिकाको दार्मा गौरी सल्ला मोडमा जिप दुर्घटना भएको थियो। दुर्घटनामा परेका चालकसहित तीन...बाँकी