News Portal

  • गृहपृष्ठ Flash News, समाचार

    नुतन राई नै किन महासचिवमा ?

    उर्लाबारी। उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचन आउन साता दिन भन्दा कम छ। यतिबेला चार दलीय गठबन्धन, एमाले, स्वतन्त्र उमेद्वारहरू उद्योगी ब्यापारीको दैलोदैलोमा पुगेर मत मागिरहेका छन्। दलका उमेद्वारहरू एजेण्डाको भारी बोकेर घरदैलो गरिरहेका छन्। भने...बाँकी

    स्वास्थ्य मन्त्रालयका उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय...बाँकी

    इरानमा पाकिस्तानी तीर्थालु बोकेको बस पल्टिदा २८ जनाको मृत्यु

    इरान। पाकिस्तानी तीर्थालुहरु बोकेको एक बस इरानमा पल्टिदा २८ जनाको ज्यान गएको छ। बेलायती विश्व च्यानल बीबीसीका अनुसार मङ्गलवार इरानको मध्य भागको प्रान्त यात्जमा दुर्घटना हुनुको कारण ब्रेक प्रणालीको खराबी भएको बताइएको छ। इरानी सरकारी...बाँकी

    न्यौपाने किन बने उमेद्वार ?

    झापा। बिनोद न्यौपाने कांग्रेसका शुभेच्छुक मात्र होइनन। क्रियाशील सदस्य र आर्थिक रुपमा उर्लाबारी कांग्रेसलाई भरथेग गर्ने कार्यकर्ता पनि हुन्। २०५९ सालमा उर्लाबारी उद्योग वाणिज्य संघकाे साधारण सदस्यता लिएर वाणिज्य संघमा आवद्ध भएका गरेका न्याैपाने २०६६...बाँकी

    परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्रीबिच भेटवार्ता

    दिल्ली। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज साँझ शिष्टाचार भेटवार्ता गरेकी छिन्। भेटमा नेपाल भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको नेपाली कार्यबाहक राजदूत डा. सुरेन्द्र थापाले जानकारी दिए। थापाका अनुसार प्रधानमन्त्री...बाँकी

    भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी

    काठमाडौँ। सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ। निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका...बाँकी

    केहि गरे पनि छोरालाई देशमा राख्न सकिएन

    कर्ण अधिकारी नुवाकोट-  भाग्यको खेल भनौ की समयको माग देशको लागि केहि गरौ गरौ भन्ने भर्खरै किशोर अबस्था पार गरेर युवा अबस्थामा प्रबेश गर्दै गरेका लाखौ लाख भाई बहिनी छोरा छोरीहरू बिदेशीएको देख्दा रून मन...बाँकी

    पुष्कर खतिवडा २५ हजार धरौटीमा छुटे

    काठमाडौँ। भीआईजीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन्। उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ...बाँकी

    पहिरोमा जाजरकोटका एकैघरका ३ जनाको मृत्यु

    खलंगा। जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार छन्। उनीहरू...बाँकी

    यूएनडिओको संगठन निर्माणकाे सदस्यता खुला, एनआरएनए बिसर्जजोन्मुख

    कुवेत सिटी, कुवेत। युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ United Nepali Diaspora Organization (UNDO) सँस्थाको संगठन निर्माण र सदस्यता खुला गरिएको छ। गत वर्ष जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई United...बाँकी