News Portal

काठमाडौंको बाइपासमा युवक मृत फेला, प्रहरी अनुसन्धान जारी

काठमाडौंको बालाजु बाइपास क्षेत्रमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

संगीता गुरुङ
२८३ पटक

माघ २०, काठमाडौं –  बालाजु बाइपास क्षेत्रमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

गएराति करिब ११:४५ बजे काठमाडौं महानगरपालिका-१६ स्थित प्राइम बैंकको पार्किङ क्षेत्रमा करिब २५-२६ वर्षका युवक मृत भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए।

प्रहरीका अनुसार घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी टोली पुगेको थियो। मृतकको साथमा भेटिएको राहदानीका आधारमा उनको पहिचान खुलाउने प्रयास भइरहेको छ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...