News Portal

सुनको मूल्य स्थिर, चाँदीको भाउमा सामान्य गिरावट

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ केही घटेको छ।

संगीता गुरुङ
२४१ पटक

माघ २०, काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ केही घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (आइतबार) छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमै कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्य समान हो।

यस्तै, चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज (आइतबार) ५ रुपैयाँले घटेर १ हजार ९ सय १० रुपैयाँमा पुगेको छ।

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...