News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    खुकुरी प्रहार गरेको आरोपमा वडाध्यक्ष वलीसहित ४ जना पक्राउ

    नेपालगन्ज। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति जिल्लाको विनौना भन्ने ठाउँका दुई युवालाई खुकुरी प्रहार गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बाँके प्रहरी प्रमुख...बाँकी

    गाजामा एकै परिवारका १५ सदस्यको इजरायली हमलामा मृत्यु

    गाजापट्टी। गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा ९ बालबालिका र ३ महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको बताएको छ। मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता...बाँकी

    युक्रेनको दुस्साहसले पुटिनलाई झट्का, के गर्ला रुस ?

    एजेन्सी। आक्रमण गर्दै अघि बढेको युक्रेनी सैनिकहरूबाट भागेका परिवारहरू अपरिचित मानिससँग बास मागिरहेका छन्। पहिलोपटक रुसी अभिभावक आफ्ना सन्तान लडाइँमा पठाइने डरमा छन्। सोमबार टीभीमा प्रत्यक्ष प्रसारण गरिएको एक बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन हस्तलिखित लेखोट...बाँकी

    गठ्ठाघरमा दुर्घटनाः आफन्तले सनाखत गरे शव

    काठमाडौँ। भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्। मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको समेत खुलेको...बाँकी

    सरकाले गर्यो एकैसाथ ५९ सहसचिवकाे सरुवा

    काठमाडाैं। सरकारले विभिन्न ५९ सहसचिवको एकैसाथ सरुवा गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा कार्यालय र प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो। प्राप्त जानकारी अनुसार सहसचिवहरू मदन दाहाल, यमुना प्रधान, गोपिकृष्ण कोइराला, महेश...बाँकी

    गठ्ठाघर दुर्घटनामा ट्रक चालक पक्राउ: मृतक पुरुष भएको प्रहरीको भनाइ, सनाखत हुन बाँकी

    काठमाडौं। भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक मृत्यु भएकोमा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी...बाँकी

    गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी महिलाको पहिचान खुल्यो

    भक्तपुर। भक्तपुरस्थित गठ्ठाघरमा मालवाहक ट्रकले स्कुटर चालकलाई ठक्कर दिँदा मृत्यु भएको महिलाको पहिचान खुलेको छ। उक्त महिला दोलखाको मेलुङ–४ की २३ वर्षीय सुस्मा नेपाली रहेकी छन्। सुस्मा काठमाडौंको बागबजारमा बस्दै आएकी थिइन्। उनीको स्कुटरलाई बिहीबार...बाँकी

    भैरहवा र पोखराका विमानस्थल चलाउन २०८३ भदौसम्म कम्पनीहरुलाई यस्ता छुट

    गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपत्यकाबाहिर निर्माण भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल चलाउन विभिन्न विषयमा उडान भर्ने कम्पनीलाई छुट दिने कार्ययोजना बनाएको छ। यही साउन २८ गतेको मन्त्रिपरिषद बैठकले...बाँकी

    कुमारी बैंकद्वारा बिमा रकम हस्तान्तरण

    मोरङ। बिराटनगरमा रहेको कुमारी बैंकले स्वस्तिक जुटमिलमा कार्यरत कार्यरत कर्मचारी बाल कृष्ण तामाङ्गको सडक दर्घटनामा मृत्युु भएपछि परिवारलाई कुमारी बैकले ७ लाख रुपैयाँ बिमा दाबी रकम हस्तान्तरण गरिएको छ। बैकका कोशी प्रदेश प्रमुख मनिष श्रेष्ठ,...बाँकी

    विराटनगर नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने २ बंगलादेशी नागरिक फिर्ता

    विराटनगर। विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुई जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो फिर्ता पठाइएको छ।प्रहरीका अनुसार एक पुरुष र एक जना वृद्धा महिलालाई फिर्ता पठाइएको हो। भारतको जोगवनीबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशको...बाँकी