News Portal

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

संगीता गुरुङ
२७५ पटक

१८ माघ, काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। बिहीबार १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज २ हजार ३ सय रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको भाउ १ हजार ८ सय ८५ रुपैयाँ थियो।

 

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...