News Portal

  • गोरखामा त्रिशूली नदी किनारमा शव फेला

    गण्डकी गाउँपालिका–२ गोर्दीस्थित त्रिशूली नदी किनारमा शनिबार एक पुरुषको शव फेला परेको छ।

    संगीता गुरुङ
    १४० पटक

    माघ २०, गोरखा – गण्डकी गाउँपालिका–२ गोर्दीस्थित त्रिशूली नदी किनारमा शनिबार एक पुरुषको शव फेला परेको छ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शव घोप्टो परेको अवस्थामा फेला परेको थियो। प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले प्रारम्भिक रूपमा शव करिब ५०–५५ वर्ष उमेर समूहको पुरुषको भएको अनुमान गरिएको बताए। शवलाई पोस्टमार्टमका लागि गोरखा अस्पताल लगिएको छ।

    स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली तथा विपद् व्यवस्थापन शिक्षालय, कुरिनटारको सहयोगमा शव नदी किनारबाट निकालिएको हो। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...