News Portal

चन्द्रपुरबाट लागूऔषधसहित एक जना पक्राउ

रौतहटको चन्द्रपुर नगरपालिकाबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३१९ पटक

माघ २१, रौतहट – रौतहटको चन्द्रपुर नगरपालिकाबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

चन्द्रपुर नगरपालिका-४, चिडियादह क्षेत्रबाट पक्राउ परेका व्यक्तिको परिचय ३१ वर्षीय सागर श्रेष्ठका रूपमा खुलेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले श्रेष्ठलाई १.५ ग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायका अनुसार पक्राउ परेका श्रेष्ठमाथि अनुसन्धान अघि बढाइएको छ। रौतहट जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया जारी राखिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...