News Portal

नेपालमा सुनको मूल्यमा वृद्धि, नयाँ दर सार्वजनिक

नेपाली सुन बजारमा पछिल्लो समय लगातार मूल्य वृद्धि भइरहेको छ।

संगीता गुरुङ
१९६ पटक

काठमाडौं, २४ माघ – नेपाली सुन बजारमा पछिल्लो समय लगातार मूल्य वृद्धि भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार मात्र सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ।

नयाँ मूल्य अनुसार, बिहीबार छापावाल सुन तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् बुधबार यसको मूल्य १ लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यसँगै चाँदी पनि केही महँगिएको छ। बुधबार तोलाको १ हजार ९७५ रुपैयाँ रहेको चाँदी बिहीबार ५ रुपैयाँ बढ्दै १ हजार ९८० रुपैयाँ कायम भएको छ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...