News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    परराष्ट्र सचिवलाई बेल्जियमको राजदूत सिफारिस गरेको निर्णय २६ दिनपछि सार्वजनिक

    काठमाडौं। परराष्ट्र सचिव सेवा लम्साललाई राजदूतमा सिफारिस गरेको निर्णय सरकारले २६ दिनपछि औपचारिकरूपमा सार्वजनिक गरेको छ। गत साउन ३१ गतेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। तर, औपचारिकरूपमा यो...बाँकी

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट छुट्दै

    काठमाडौँ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतीय सर्वोच्च अदालतले जमानत दिएको छ। मदिरा नीति सम्बन्धी मुद्दामा सीबीआईको एफआईआरमा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। केजरीवाललाई १० लाख धरौटीमा जमानत दिइएको हो। केजरीवालले ईडी मुद्दामा...बाँकी

    कृषि कर्ममा रमाइरहेका हरिनासका रेसबहादुर

    स्याङ्जा। हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा आफूलाई बाख्रापालक किसानकै रुपमा चिनाएका छन्। अघिल्लो कार्यकालमा वडा सदस्य भएर जनसेवा गरेका उनी फेरि पशुपालनमै फर्किएका हुन्। ०७४ मा जनप्रतिनिधि बन्नुअघि उनले विके पशुपक्षी तथा...बाँकी

    तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगितामा सुरु

    भाद्र-२७,बिहीबार/घरान –  बिहीबारदेखि सुरु भएको तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको पहिलो दिन सुनाखरी, लोटस, प्रभात र दिल्लि पव्लिक स्कुल विजयी भएको छ । आयोजित प्रतियोगिताको पहिलो खेलमा सुनाखरी स्कुलले काम्रेल...बाँकी

    कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ

    गोरखा। विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। आरुघाट गाउँपलिका- ६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका...बाँकी

    आधिकारिकताको माग गर्दै आरके शर्माद्वारा सर्वोच्चमा रिट दर्ता

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता आरके शर्माले आधिकारिकताको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ। उनले सोमबार नै पेस गरेको रिट निवेदन बुधबार सर्वोच्च प्रशासनले दर्ता गरेको एनआरएनए अभियन्ता चिन्तामणि...बाँकी

    युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार इकु पक्राउ

    काठमाडौँ। विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने कलाकारको रुपमा विदेश पठाउने भन्दै रकम ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर ‘इकु’ भनिने सूर्यमान शंकर पक्राउ परेका छन्। ललितपुर उपमहानगरपालिका–२४, धपाखेल स्थायी वतन भई हाल...बाँकी

    दोस्रो केपी राई मेमोरियल फुटसल कपको ट्रफि सार्वजनिक

    भाद्र-२६, बुधबार/धरान – नेचर क्लव धरानको आयोजना तथा हाम्रो फुटसलको सहयोगमा यहि भाद्र-२७ गतेदेखि २९ गतेसम्म हुन लागेको दोस्रो केपी राई मेमोरियल ओपन हाम्रो फुटसल कपको ट्रफी मंगलबार आयोजकले सार्वजनिक गरेका छन्। प्रतियोगिता प्रचारका लागि...बाँकी

    डोल्पाको मुड्केचुला-६ मा समन्वयात्मक बैठक सम्पन्न

    दुनै। डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका वडा नं. ६ नर्कुमा हिजो सोमबार भाद्र २४ गते वडा नं. ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर शाहीको अध्यक्षता तथा जिल्ला समन्वय समिती सदस्य लालमाया शाहीको प्रमुख अतिथिमा मुड्केचुला गाउँपालिका...बाँकी

    एनआरएनएको आरके शर्मा पक्ष एकजुट बनेपछि बद्री समुहमा तरंग

    काठमाडौ। सर्वोच्च अदालतको दोस्रो फैसलापछि फेरि बालुवाटारस्थित सचिवालयबाट काम गरिरहेको बद्री केसी पक्षको आगामी दिन चुनौतिपूर्ण हुने भएको छ। एनआरएनएभित्रको ८० प्रतिशत अभियन्ताहरु एकजुट बनेपछि सानो समूहमा रहेको बद्री केसी पक्षले आधिकारिक दाबी गर्दै सचिवालय...बाँकी