News Portal

कमलपोखरी ग्यास विस्फोटमा घाइते दुई जनाको मृत्यु

काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

संगीता गुरुङ
१८१ पटक

काठमाडौं, माघ २९ – काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार कीर्तिपुर बर्न अस्पतालमा उपचाररत रविन राई र भीमबहादुर घलेको सोमबार निधन भएको हो।

गत बिहीबार उक्त म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए। हाल उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...