News Portal

धनुषामा महिलाको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

धनुषाको जनकनन्दनी गाउँपालिका-५ उधामा घरायसी विवादको क्रममा महिलाको हत्या भएको छ।

संगीता गुरुङ
२४९ पटक

माघ ३०, धनुषा – जनकनन्दनी गाउँपालिका-५ उधामा घरायसी विवादको क्रममा महिलाको हत्या भएको छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा मृतककी बुहारीलाई पक्राउ गरेको छ।

६५ वर्षीया समुन्द्री देबी मण्डलको आफ्नै घरमा झै-झगडापछि कुटपिटबाट मृत्यु भएको जानकारी प्राप्त भएको छ। घटनामा संलग्न रहेको आरोपमा ३५ वर्षीया बुहारी रक्षाकुमारी मण्डललाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले घटनापछि उनलाई नियन्त्रणमा लिएको जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...