News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, अपराध, समाचार

    अछाममा १२ वर्षीया बालिकाको स्वास्थ्य समस्या पछाडि बलात्कार घटनाको पर्दाफास

    अछाम, फागुन ११ – अछामका एक १२ वर्षीया बालिका अस्पतालमा उपचारका लागि जाँदा गर्भवती भएको पत्ता लागेपछि बलात्कारको घटना बाहिर आएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी इश्वरीप्रसाद भण्डारीका अनुसार, चार-पाँच महिना अघि भएको यो...बाँकी

    आँखा फरफराउने समस्याको कारण, लक्षण, र समाधानका उपायहरू

    आँखा फरफराउनु सामान्यतया हानिकारक हुँदैन, तर बारम्बार वा लामो समयसम्म रहने हो भने यसको पछाडि विभिन्न कारणहरू हुन सक्छन्। शारीरिक रूपमा, अत्यधिक थकान, तनाव, निद्रा अभाव, वा पोषणको कमी मुख्य कारण हुन्। यदि शरीरमा म्याग्नेसियम,...बाँकी

    लुथरन समुदायकाे सहयोगले परिवार पालनपोषण गर्ने सहज

    फाल्गुन ११, मोरङ – धनपालथान गाउँपालिका ४ स्थित सरस्वती टोलमा ८ घुर अईलानी जग्गामा बसोबास गर्दै आएका भर्तु ऋषिदेव ६९ वर्षको उमेरदेखि दृष्टिबिहीन भएका छन्। उनले अहिले परिवार पालनपोषण गर्न समस्या भइ रहेको बताए। उनका...बाँकी

    प्यूठानमा दम्पतीको हत्या, घन प्रहारबाट ज्यान लिएको पुष्टि

    फाल्गुन ११, दाङ – प्यूठानको माण्डवी गाउँपालिका-२, रातमाटेमा एक दम्पतीको हत्या घन प्रहार गरेर गरिएको खुलासा भएको छ। शनिबार दिउँसो आफ्नै घरभित्र मृत भेटिएका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियारको...बाँकी

    बेलायतमा मौसमी रोजगारको प्रलोभन, ठगी गर्ने गिरोह सक्रिय

    फाल्गुन ११, काठमाडौं – बेलायतमा मौसमी रोजगारी (सिजनल वर्कर) को प्रलोभन देखाई ठगी गर्ने समूह सक्रिय भएको छ। सामाजिक सञ्जाल र फोन कलमार्फत आकर्षक अवसरको आश्वासन दिँदै व्यक्तिहरूसँग आर्थिक ठगी गर्ने गिरोहहरूको सक्रियता बढेको पाइएको...बाँकी

    प्रधानमन्त्री ओली जन्मदिनमा ‘केपी ओली कप’ फुटबल प्रतियोगिता हेर्न सातदोबाटो जाँदै

    फाल्गुन ११, काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजना हुने ‘केपी ओली कप फुटबल प्रतियोगिता’ हेर्न जाने भएका छन्। संयोगवश, आज ओलीको...बाँकी

    ललितपुरको सिभिल होम्समा आगलागी, दमकल टोली नियन्त्रणमा जुट्यो

    ११ फागुन, काठमाडौं – ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा बिहीबार आगलागी भएको छ। प्राप्त जानकारीअनुसार, एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो सल्किएको अनुमान गरिएको छ। स्थानीय बासिन्दाले आगो देखेपछि तत्कालै उद्धार टोलीलाई खबर...बाँकी

    हुलाकी सडकको माई पुल नबन्दा सर्वसाधारणलाई सास्ती

    फाल्गुन ११, झापा – नेपाल सरकारले हुलाकी सडकलाई प्राथमिकताका साथ निर्माण सुरु गरे तापनि झापाको माई खोलाको पुल भने अहिलेसम्म सम्पन्न हुन सकेको छैन। हुलाकी सडकको अधिकांश भागमा कालोपत्रे भइसके तापनि गौरीगन्जदेखि चन्द्रगढीसम्म रहेको कनकाई...बाँकी

    आजको राशिफल

    आज २०८१ फागुन ११ गते, आइतवारको तपाईँको राशिफल यसप्रकार छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुभवी व्यक्तिहरूको सहयोगले विद्यार्थीहरूको करियरमा सही मार्गदर्शन मिल्नेछ। व्यापारिक लेनदेनमा अरुमाथि विश्वास नगर्नुहोला। स्वास्थ्य प्रतिकूल...बाँकी

    सुदुरपश्चिमेली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम हुँदै

    कुबेत सिटी। सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ। “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मुल नाराका साथ, यहि फागुन १६ गते अर्थात फेब्रुअरी २८ तारिख शुक्रबार कुवेतको फर्वानियास्थित...बाँकी