News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार

    मोरङको रंगेलीमा पशुआहारका लागि पशुपति उद्योग संचालनमा आयो

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका–८ स्थित बिधुत प्राधिकरण नजिकै पशुआहार उद्योग संचालनमा आएको छ। करिब तीन करोड रुपैयाँको लागतमा स्थापना भई संचालनमा आएको उद्योगले पशु आहारका लागि टयावलेट र पाउडर दाना उत्तपादन गर्दै आएको...बाँकी

    थामिएन विदेशिने नेपालीको लस्कर, ७ महिनामा साढे चार लाखभन्दा बढी विदेशिए

    काठमाडौँ। सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ। वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९–८० को पहिलो सात महिना...बाँकी

    मोरङको सुनबर्षी नगरपालिका वडा नं. ५ द्वारा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनबर्षीमा “आजको बाललबालिका भोलिको भविष्य सुनबर्षीको सम्बृद्धिमा नागरिक समाजको भूमिका” भन्ने मुल नाराका साथ सुनबर्षी नगरपालिकाको वडा नम्बर ५ ले सुनवर्सी अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । सुनबर्षी वडा नं.५...बाँकी

    मोरङको रंगेली अस्पतालको समिति खारेजको माग सहित कमलेश शाह

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-६ बस्ने कमलेश साहले रंगेली अस्पतालको विकास समिति खारेज हुनु पर्छ भन्दै विरोध जनाएका छन । अस्पतालको मुख्य गेटमा पम्पलेट बोकेर रंगेली अस्पताल विकास समिति मुर्दावाद , अस्पताल विकास समिति...बाँकी

    मिस नेपालगञ्ज २०२३ को तिव्र तयारी (फोटो फिचर)

    बाँके। कोभिड-१९ ले विश्व स्वास्थ्य र जनमानसमा भएको असरले विश्व नै रोकिएको आवस्था थियो। एक्स जेनेरेसन इभेन्ट म्यानेजमेन्ट एन्ड एड एजेन्सीले विगत २०११ देखि गर्दै आएको “मिस नेपालगञ्ज” पनि अछुतो रहन सकेन। विश्व स्वास्थ्य संगठनको...बाँकी

    कालापानीमा भारतको बलमिच्याइँ, नेपाली भूमि नछोड्ने कारण यस्ता छन् !

    धनगढी। लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतका लागि सामरिक महत्वका केन्द्र हुन्। भारत सहजै ती क्षेत्र छाड्ने पक्षमा छैन्। लिपुलेकले उत्तरी सीमा तिब्बतको पुराङ/ताक्लाकोट र दक्षिणमा भारतको उत्तराखण्ड जोड्छ। भारतीय नागरिक कैलाश मानसरोवर जान मात्र होइन,...बाँकी

    यूके पठाइदिन्छु भन्दै २३ लाख ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं। बेलायत (यूके) पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्दै आएका भारतीय नागरिक सुदिशकुमार साह र बनेपा नगरपालिका घर भई कालिमाटी बस्दै आएकी सुनिता परियार रहेका...बाँकी

    धरानको सभागृहमा नाटक मञ्चन गर्दै रंगभुमी एकेडेमी, फागुन १७ गतेदेखि कुमार मामा मञ्चन हुने

    धरान – धरानको रंगमञ्चको साख जोगाउँदै आएको रंगभुमी एकेडेमी नयाँ नाटक प्रस्तुति दिने तयारीमा रहेको छ । धरान-८ स्थित सभागृहमा मञ्चन गर्ने तयारीमा रहेको नाटक पत्रकार जनकऋषि राईको बस्ति भित्र कथा संग्रहमा संग्रहित कुमार मामा...बाँकी

    अल मुजैनी कप भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखाले जित्यो

    कुवेत – गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न भएको ‘अल मुजैनी कप’ अन्तर नेपाली भलिबल प्रतियोगिता उपाधि मगर संघ कुवेत शाखाले हात पारेको छ। कुवेतको राष्ट्रिय दिवस र स्वतन्त्रता दिवसको अवसरमा गोर्खा स्पोर्टिङ क्लवले अन्तर नेपाली...बाँकी

    कुवेतविरुद्ध नेपाल २४३ रनले विजयी

    काठमाडौँ। आइसिसी यु-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा कुवेतविरुद्ध २ सय ४३ रनले विजयी भएको छ। शनिबार भएको दोस्रो खेलमा कुवेतविरुद्ध २ सय ४३...बाँकी