News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, संस्कृति, समाचार, समाज

    मार्च १७ मा किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशन हुने

    कुवेत सिटी। किरात राई यायोक्खा कुवेतले आफ्नो तेश्रो अधिवेशन आउदो १७ मार्च शुक्रवारको दिन गर्ने भएको छ। प्रवासमा रहेर पनि आफ्नो “भाषा, धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान” भन्ने मुल नाराका साथ...बाँकी

    रात्रिकालीन उडानका लागि तयार भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    कास्की। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएको छ। गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न...बाँकी

    ६४ हजार बढीले लिए श्रम स्वीकृति

    काठमाडौं। गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी...बाँकी

    अछाममा ७ वर्षसम्म पनि बनेन स्वास्थ्य चौकी भवन

    अछाम। अछामको तुर्माखाँद स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको ७ वर्ष पूरा हुँदा पनि बन्न नसक्दा सेवा प्रभावित बनेको छ। सहरी विकास मन्त्रालयअन्तर्गत बन्न लागेको तुर्माखाँद स्वास्थ्य चौकी भवन २०७२ भदौमा काम सुरु गरी २०७३...बाँकी

    धरान एक्स्पोको तिब्र तयारी, शाहसिक खेलदेखि मनमोहक हिमालका दृश्यहरु हेर्न सकिने (भिडियो सहित)

    धरान – “पर्यटन, कृषि,सूचना प्रविधि, कला संस्कृति, शिक्षा तथा औधोगीक व्यापार प्रदर्शनी” भन्ने नाराका साथमा धरान उपमहानगरपालिका धरान-१६ स्थित धरान एक्स्पो २०७९ तिब्र तयारी गरिरहेका छन्। सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन ११ गतेदेखि...बाँकी

    मोरङको रंगेली नगरपालिकाले हात्तिपाइले रोग सम्बन्धि गोष्टी सम्पन्न

    रबिन्द्र बराल/मोरङ – “अभियानमा कोही नछुटौं, कोही नदोहोरौ औं , हात्तीपाईले रोग मुक्त बनाऔं । औषधी सेवन अभियान भव्य रुपमा सफल पारौं” भन्ने मुल नाराका साथ राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम रंगेली नगरपालिकाले सुरु गर्ने...बाँकी

    मोरङको रंगोली नगरपालिकाले विपद् व्यवस्थापन तथा पूर्वतयारी सम्बन्धी छलफल गऱ्यो

    रबिन्द्र बराल/मोरङ – मोरऩको  रंगेली नगरपालिकामा एक दिने विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना सम्बन्धी छलफल गरिएको छ।  नगरको सभाहलमा भएको सो कार्यक्रमा रंगेलीमा हुने विभिन्न प्रकारका प्रकोपको बारेमा जानकारी समेत गराएका थिए । सहभागीहरु संग ...बाँकी

    धरानको भानुचोकदेखि लक्ष्मिचोकसम्म एकतर्फी प्रणाली शुरु (भिडियो सहित)

    सन्जिब कुमार राई/धरान – धरान उपमहानगरपालिका धरानको कार्यपालिकाको निर्णय अनुसार आज सोमवारदेखि धरानको मुख्य बजार क्षेत्र भानुचोकदेखि लक्ष्मिचोक, पृथ्वीचोक, पुरानो बजार, माछाभौडी हुदै देशीलाईनमा एकतर्फी प्रणाली शुरु गरिएको छ। धरानको ट्राफिक व्यवस्था मिलाउनका लागि धरानमा...बाँकी

    किरात राई यायोक्खा मकाउको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मंगल राई सर्वसम्मत चयन (भिडियो सहित)

    धरान – किरात राई यायोक्खा मकाउको तेश्रो अधिवेशन हिजो बुधवार मकाउ स्थित एक कार्यक्रमको आयोजना सहित सम्पन्न गरिएको छ। किरात राई यायोक्खा मकाउको अध्यक्षमा मंगल राईलाई सर्वसम्मत चयन गरिएको छ। किरात राई यायोक्खा मकाउले मकाउ...बाँकी

    कुवेतमा एमबि बमजन गोल्डकप अनिश्चितकालको लागि स्थगित

    कुवेत सिटी। कुवेतमा २४ वर्षदेखी स्थापित कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ-कुवेतले बर्षेनी रुपमा सञ्चालन गर्दै आएको एमबि बमजन मेमोरियल गोल्ड कप फुटवल टुर्नामेण्टलाई विविध प्राविधिक कारणहरुवश अनिश्चित कालसम्मको लागि स्थगित...बाँकी