News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार

    प्रमोद खरेल सहितको उजुरीपछि विन्ध्यवासिनी म्युजिकका सञ्चालक पक्राउ

    काठमाडौं। विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो। रेग्मीलाई नियन्त्रणमा लिएको साइबर...बाँकी

    धरानमा सेकेन्डरी पूर्व विद्यार्थीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

    विकास चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान सेकेन्डरी स्कुलका पुर्व विद्यार्थी समुहले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । धरान-१८ वीपी डेन्टल गेट अगाडि रहेको वीपी पार्कमा आयोजित ब्लड डोनेसन कार्यक्रममा २३...बाँकी

    गौतमबुद्ध विमानस्थलमा २५ फागुनदेखि जजिराले पुनः उडान गर्दै

    टोपराज शर्मा बुटवल। मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको जजिरा एयरलाइन्सले दुई महिनापछि पुनः उडान सुरु गर्ने भएको छ। यो विमानस्थल २ जेठमा व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा नियमित उडान...बाँकी

    उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    चितवन। आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको...बाँकी

    चितवन सेवा समाज कुवेतले मार्च १७ मा तेस्रो अधिवेशन गर्ने

    कुवेत- चितवन सेवा समाज कुवेतले मार्च १७ मा संस्थाको छैठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन गर्ने भएको छ। समाज सेवाले सरसहयोग र मिलेर बस्नु पर्छ प्रेरणा दिन्छ। हामी सबैले समाजलाई सहयोग गर्न केही समय निकाल्नु पर्छ...बाँकी

    आइसीसी लिगमा सबैभन्दा बढी विकेट लिने तेस्रो खेलाडी बने सन्दीप लामिछाने

    काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गरेका छन्। उनी लिग २ मा ५० विकेट लिने तेस्रो खेलाडी हुन् भने नेपालका पहिलो खेलाडी हुन्।...बाँकी

    खेल पुर्वाधार बनाउन बजेट अभाव हुँदैन: पूर्णबहादुर खड्का

    बिस्नप्रसाद न्याैपाने वीरेन्द्रनगर, सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पुर्वाधार बनाउन बजेट अभाव नहुने बताएका छन्। सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका कांग्रेस...बाँकी

    कहिले हुन्छ पोखराबाट अन्तर्राष्ट्रिय उडान ?

    पोखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किराँतीसँग पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन्। पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले अन्तर्राष्ट्रिय उडानका लागि...बाँकी

    चौधरी फाउन्डेसनले बनाएको नाम्डोललिङको नमुना बस्ती

    काठमाडौँ। २०७२ साल वैशाख १२ को महाभूकम्पले सिन्धुपाल्चोकको नाम्डोललिङ बस्ती पूरै ढल्यो। महाभूकम्पले सबैको घर त भत्काइदियो नै मानवीय रूपमा समेत ठुलो क्षति पुग्यो। ६२ परिवारका करिब ३ सय मानिस ओतविहीन बने। तत्कालको आपत् टार्न...बाँकी

    कोरियन भाषा परीक्षामा साढे ३ हजार परीक्षार्थी उत्तीर्ण

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले कृषि तथा पशुपालन क्षेत्रतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा ३ हजार ४५३ उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ।...बाँकी