News Portal

बुढाथुममा दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण

३८१ पटक

धादिङ -धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण गरेका छन् ।

बुढाथुमको लिखुरे चौतारोमा निर्माण गरिएको प्रतीक्षालयमा हाल स्वर्गीय पिता दाताराम रेग्मी र माता पार्वती रेग्मीको तस्वीर समेत राखिएको छ । प्रतीक्षालय निर्माणका लागि करिब रु. १ लाख खर्च भएको पण्डित रेग्मीले बताएका छन् ।

उक्त प्रतीक्षालयमा लेखिएको शिलालेख अनुसार, स्व. दाताराम रेग्मी तथा पार्वती रेग्मीका छोरा रुद्रलाल रेग्मी–हिमकुमारी रेग्मी र काका यदुला रेग्मीको सम्झनामा छोरा–बुहारी दयाराम रेग्मी तथा सिता रेग्मीले २०८२ वैशाख २२ गते प्रतीक्षाल निर्माण गरेका हुन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...