News Portal

  • गृहपृष्ठ अपराध, समाचार

    ठमेलमा प्रहरी कुटपिट प्रकरण: अखिल नेता जोशीलाई जोगाउन कागजातमा हेरफेर

    काठमाडौं, ४ फागुन – ठमेलमा दुई प्रहरीमाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोप लागेका अखिल नेता कमलराज जोशीलाई जोगाउन प्रहरीले कागजातमा हेरफेर गरेको खुलासा भएको छ। २४ माघको राति ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि...बाँकी

    गुल्मीमा डोजरले ढुङ्गा खसाल्दा विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु

    फाल्गुन ४, बुटवल – गुल्मीको इस्मा गाउँपालिका-२ मा बाटो खन्ने क्रममा डोजरले ढुङ्गा खसाल्दा एक बालिकाको ज्यान गएको छ। छल्दीबाट हस्ति चौरतर्फ जाने भित्री मिटर बाटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले विद्यालय जाँदै गरेकी ८...बाँकी

    नेपालका चार शहरमा आज उच्च तापक्रम

    फाल्गुन ४, काठमाडौँ – नेपालका विराटनगर, जनकपुर, नेपालगन्ज र वीरेन्द्रनगरमा आज सबैभन्दा बढी तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी स्थानहरूमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुगेको छ भने न्यूनतम तापक्रम...बाँकी

    विभिन्न स्थानबाट लागू औषधसहित ६ जना पक्राउ

    फाल्गुन ४, काठमाडौँ – लागू औषध नियन्त्रण अभियानअन्तर्गत देशका विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–११, डोके बजारमा खैरो हेरोइन जस्तो देखिने १ ग्राम २० मिलिग्राम लागू औषध सहित कैलाली धनगढी उपमहानगरपालिका–५...बाँकी

    काठमाडौंमा छतबाट खसेर एक जनाको मृत्यु

    काठमाडौं, फागुन ४ – काठमाडौंको चन्द्रागिरिमा घरको छतबाट खसेर एक पुरुषको ज्यान गएको छ। चन्द्रागिरि नगरपालिका-५ हाइभिजनस्थित साढे दुई तले घरको छतमा घाम ताप्ने क्रममा रेलिङमा अड्किएर तल खसेका दोलखा शैलुङ गाउँपालिका-३ का ५२ वर्षीय...बाँकी

    झापामा प्रहरी नायब निरीक्षक मृत फेला

    झापा, फागुन ४ – झापाको भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालयको ब्यारेकमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान भोजपुर टेम्केमैयुङ गाउँपालिकाका स्थायी बासिन्दा र हाल मोरङ कानेपोखरी...बाँकी

    गङ्गाजमुना गाउँपालिका वडा नं ५ फूलखर्क भदौरे स्थित ठोट्नेपानी सुधार सम्भार मर्मत तथा गुरु योजनाको तयारी 

    फाल्गुन ४, धादिङ – फूलखर्क (साविक वडा नम्बर १)फूलखर्कको जग्गाको क्षेत्रफल कति छ भन्ने कुरा रेखाङ्कन, सम्बर्धन, संरक्षण, र समृद्ध विकास गर्न अति आवश्यक छ। यो क्षेत्र पूर्वमा हालको गङ्गाजमुना गाउँपालिकाको १ नं वडा (...बाँकी

    प्रधानमन्त्री ओलीविरुद्ध अदालत अवहेलनाको मुद्दामा आज सुनुवाइ

    काठमाडौं, ४ फागुन – गिरीबन्धु टी स्टेट्स सम्बन्धी अदालतको आदेश कार्यान्वयन नगरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालत अवहेलना सम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको आदेश अवज्ञा गरेको...बाँकी

    आजको राशिफल

    नमस्कार, आज २०८१ फाल्गुन ४ गते, आईतबार (फेब्रुअरी १६, २०२५) का लागि तपाईंको राशिफल प्रस्तुत छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामूहिक कार्यमा सबैको साथ मिल्नेछ। रिसाएका मित्रहरूलाई मनाउन सफल...बाँकी

    नेपालबाट भारत जाँदै गरेको पिकअप गाडीले ठक्कर दिँदा ६२वर्षीया गाेैरिया देवी दास घाइते

    मोरङ-मोरङको रतुवामा नगरपालिका वडा नम्बर ३ स्थित साेनापुरमा शनिबार बिहान नेपालबाट भारत तर्फ जाँदै गरेकाे पिकपले ठक्रबाट एक महिला घाइते भएको स्थानीयले बताए । नेपालबाट भारत तर्फ जाँदै गरेको १-०१-००१ च ५६२ नम्बरको पिकअप गाडिकाे...बाँकी