News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

    कुम्भमेला फर्कँदै गर्दा तिर्थालुको गाडी दुर्घटना, तीन जनाको मृत्यु

    बुटवल, ५ फागुन – कुम्भमेला स्नान गर्न भारत गएका तिर्थालुहरूको गाडी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ का गणेश खनाल (४५ वर्ष), उनकी पत्नी दिपा खनाल (३५ वर्ष)...बाँकी

    नेपालमा बाल क्यान्सर उपचारका लागि निःशुल्क औषधिको पहिलो खेप आइपुग्यो

    काठमाडौं, ५ फागुन – बाल क्यान्सरको उपचारमा आवश्यक पर्ने औषधिको पहिलो खेप नेपालमा आइपुगेको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहकार्यमा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को समर्थनमा नेपाललाई बाल क्यान्सर उपचारका लागि ३५ प्रकारका...बाँकी

    कोरियाली सिनेमा की युवा अभिनेत्री किम से-रोनको आकस्मिक निधन

    फाल्गुन ५, सोल – दक्षिण कोरियाली अभिनेत्री किम से-रोनको २४ वर्षको उमेरमा निधन भएको छ। फेब्रुअरी १६, २०२५ मा सोलको सिओङदोङ क्षेत्रमा स्थित उनको घरमा मृत अवस्थामा भेटिएकी थिइन्। किमले आफ्नो करियर बाल कलाकारको रूपमा...बाँकी

    नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक महिला पक्राउ

    फाल्गुन ५, काठमाडौं – नाबालिकालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा काठमाडौंको ठमेलबाट एक महिला पक्राउ परेकी छिन्। काठमाडौँ महानगरपालिका-२६ सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाकी संचालिका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भएकी ४१ वर्षीया स्मृति उर्फ रमिला गौतमलाई प्रहरीले...बाँकी

    दैलेखमा ११ वर्षीय बालकको हत्या, दुई किशोर पक्राउमा

    दैलेख, फाल्गुन ५ – दैलेखको दुल्लु नगरपालिकामा ११ वर्षीय बालकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा दुई किशोरलाई पक्राउ गरिएको छ। चोरी गरेका सुनका गहना बिक्रीको विषयलाई लिएर भएको विवादले बालकको हत्या भएको जिल्ला प्रहरी...बाँकी

    सिरहामा किशोरीको शंकास्पद मृत्यु: बलात्कार आरोपपछि घटना रहस्यमय

    सिरहा, फागुन ५ – सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलमा १७ वर्षीया रिंकु कुमारी सदायको रहस्यमय मृत्युको घटनाले ठूलो चर्चा पाएको छ। रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको मृत्युलाई लिएर...बाँकी

    सुन र चाँदीको मूल्यमा वृद्धि

    काठमाडौं, फागुन ५ – आज सोमबार सुनचाँदीको भाउमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ७ सय रुपैयाँ पुगेको छ। अघिल्लो...बाँकी

    आजको राशिफल

    नमस्कार, यहाँ फाल्गुन ५ गते (फेब्रुअरी १७, २०२५) का लागि विस्तृत राशिफल प्रस्तुत गरिएको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन तपाईंको लागि उत्साहजनक रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त...बाँकी

    ठमेलमा प्रहरीमाथि कुटपिट: अस्कल क्याम्पसका विद्यार्थी नेता पक्राउ

    फाल्गुन ४, काठमाडौँ – ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा अमृत साइन्स क्याम्पस (अस्कल) को अनेरास्ववियु इकाईका सचिव गोपाल बहादुर शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शाहीलाई जिल्ला प्रशासन कार्यालयबाट ७...बाँकी

    बूढानीलकण्ठमा घर चोरी गरेको आरोपमा ६ जना पक्राउ

    ४ फागुन, काठमाडौं – बूढानीलकण्ठ नगरपालिका–७ पानचोकमा भएको घर चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–५ निवासी अशोक तामाङ (२६), सरोज तामाङ (२५), समीर तामाङ (२२),...बाँकी