News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    इन्टरपोलमा रेड नोटिस जारी भएका राउत कुवेतबाट पक्राउ

    काठमाडौँ। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउत छन्। नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई...बाँकी

    सर्लाहीमा पोखरीमा कार खस्दा बेपत्ता दुई जनाको शव भेटियो

    काठमाडौं। सर्लाहीमा पोखरीमा कार खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पोखरीबाट शव निकालेको हो। सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित...बाँकी

    उत्तराखण्डमा बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु

    दिल्ली। भारतको उत्तराखण्डको अल्मोडा जिल्लामा पर्ने मार्चुला क्षेत्रमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। रामनगर जाँदै गरेको बस मार्चुला क्षेत्रको साल्टनजिकै कोपी भन्ने ठाउँमा खसेको हो। गीतजागीर नदी किनारमा...बाँकी

    क्यानडामा हिन्दु मन्दिरमा हमला, हिन्दु धर्मावलम्बीलाई कुटपिट

    एजेन्सी। क्यानडास्थित एक हिन्दु मन्दिरमा हमला तथा हिन्दु धर्मावलम्बीलाई कुटपिट भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार क्यानडाको टोरेन्टोस्थित ब्रहम्पटन क्षेत्रमा रहेको हिन्दु मन्दिरमा आइतबार राति हमला भएको हो। केही मानिसले मन्दिर परिसरमा प्रवेश गरी हिन्दु धर्मावलम्बीलाई...बाँकी

    इन्टरपोलको महासभामा भाग लिन प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान

    काठमाडौं। सोमबारदेखि आगामी बिहीबारसम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९२औँ महासभामा भागलिन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। इन्टरपोलका १ सय ९६...बाँकी

    उडान शुरु भयो थाई एसियाको भैरहवा-बैंकक

    काठमाडौं। थाई एसिया एयरलाइन्स बैङ्कक-भैरहवा-बैंकक उडान शुरु गरेको छ। आइतबार बिहान ६ः ५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। ‘शुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई...बाँकी

    आज भाइटीका: बिहान ११ः३७ बजे उत्तम साइत

    काठमाडौँ। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल...बाँकी

    सलमानको घरमा गोली प्रहार प्रकरणमा लरेन्सका भाइ अनमोललाई अमेरिकाबाट फिर्ता ल्याउने प्रक्रिया सुरु

    लरेन्स बिश्नोई र उनका भाइ अनमोल। तस्बिर: एएनआई। एजेन्सी। भारतस्थित मुम्बई प्रहरीको अपराध शाखाले गुन्डा नाइके लरेन्स बिश्नोईका भाइ अनमोललाई अमेरिकाबाट भारत ल्याउने प्रक्रिया सुरु गरेको छ। बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली हानिएको प्रकरणमा...बाँकी

    नेवार समुदायले आज पनि म्हः (आत्म) पूजा गर्दै

    काठमाडौं -कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै छ। प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण...बाँकी

    दामलाे मुखाडि बनाउन व्यापारीहरू व्यस्त

    माेरङ– माेरङकाे सुनवर्सि नगरपालिका ५ स्थित रमनपुर गाउँका ३ सय  घरपरिवार भन्दा बडि सर्वसाधारणहरुलाई अहिले  भ्याईन भ्याई  भईरहेकाे छ । नेपालीहरुकाे  महान चाड तिहार  पर्व  नजिकिदै जाँदा  उनिहरुकाे घर आँगनमा   रंगि विरंगि देखिन थालेको छ...बाँकी