News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, समाचार, समाज

    मकवानपुरमा लागूऔषध गाँजा र बन्दुकसहित ५ जना पक्राउ

    युवा राई, हेटौड़ा। मकवानपुरको कैलाश गाँउपालिमा लागूऔषध गाँजा, चरेस र बन्दुकसहित ५ जना पक्राउ परेका छन्। शुक्रबार राति कैलाश गाउँपालिका ६ दुम्सीखर्कबाट लागूऔषध गाँजा, चरेस र दुईवटा बन्दुकसहित पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी मकवानपुरले...बाँकी

    पोर्चुगलमा रहने नेपालीले नजिकका राजदूतावासबाट राहदानी पाउने

    काठमाडौं। सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ। उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट...बाँकी

    राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

    काठमाडौं – राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ। राष्ट्रपति निर्वाचन आगामी २५...बाँकी

    तमू समाज कुवेतले सातौ बृहत रक्तदान कार्यक्रम अप्रिल २८ तारिख गर्ने

    कुवेत – रक्तदान जीवन दान’ भन्ने नारा सहित तमू समाज, कुवेतद्धारा सातौ बृहत रक्तदान कार्यक्रम आगामी अप्रिल २८ तारिख २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ। कुवेतको सेन्ट्रल ब्लड बैंकको बिशेष सहयोगमा...बाँकी

    शेर्पा समाज मकाउद्वारा “ग्याल्पो ल्होसार” भव्य रुपमा सम्पन्न

    मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत शेर्पा समाज मकाउले गत फेब्रुअरी २१ तारिक सोफिटेल होटल (पोन्टे -१६) मकाउ स्थित भव्य रुपमा मुख्य साँस्कृतिक तथा मौलिक चाड ग्याल्पो ल्होसार सम्पन्न गरिएको छ । शेर्पा...बाँकी

    कुवेत हुँदै साउदी पुगेकी अलपत्र नेपाली महिलाको उद्धार

    साउदी। साउदी अरबमा ४ महिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ। १० वर्षअघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा...बाँकी

    मोरङको रंगेलीमा हात्ती पाईले रोगको औंषधि खुवाउन शुरु

    रबिन्द्र बराल/मोरङ – “अभियानमा कोही नछुटौं, कोही नदोहोरि  औं, हात्तीपाईले रोग मुक्त बनाऔं।” औषधी सेवन अभियान भव्य रुपमा सफल पारौं भन्ने मुल नाराका साथ राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम रंगेली नगरपालिकाले ११ गतेदेखि २० गतेसम्म...बाँकी

    धरान एक्स्पो मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन, नगरका विभिन्न स्थानबाट निःशुल्क बसको व्यवस्था (भिडियो सहित)

    धरान – धरान उपमहानगरपालिका धरान-१६ स्थित क्षेत्रीय रंगशाला हेली प्याडमा धरान एक्स्पो प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेको छन्। धरान एक्स्पोमा आउनका लागि वराहक्षेत्र नगरपालिकाको चतरा र धरानका विभिन्न चार स्थानबाट...बाँकी

    मोरङको कानेपोखरीको गेउरीया पुल सम्पन्न नहुदा दुर्घटना बढ्यो सम्बन्धित निकाय मौन

    रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका-२ स्थित गेउरीया पुल निर्माणकार्य सुरु भएको ९ बर्ष बितिसक्दा समेत पुल निर्माण सम्पन्न हुन सकेको छैन् ।  बर्षौदेखि ठेक्केदारको लापरबाहीका कारणले गर्दा समयमै...बाँकी

    धरान एक्स्पोको आवश्यक तयारी पुरा, प्रदेश १ का मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन (भिडियोसहित)

    धरान – धरान उपमहानगरपालिका धरान-१६ स्थित क्षेत्रिय रंगशालामा आज बिहिबारदेखि शुरु हुन लागेको धरान एक्स्पो आगामी फागुन २० गतेसम्म संचालन हुन लागेको एक्स्पोको अन्तिम तयारी पुरा भएको छ।  सुनसरी उद्योग वाणिज्य संघले बुधबार दिउँसो धरान-१६...बाँकी