News Portal

  • गृहपृष्ठ मनोरञ्जन, समाचार

    पाटन फेस्ट २०२५’ मा चार चर्चित ब्यान्डको प्रस्तुति

    फाल्गुन १२, काठमाडौं – ललितपुरको च्यासल स्टेडियममा आउँदो चैत्र २३ गते ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ। नेपाल रोयल मल्टिप्रपोज प्रालिले एकल रूपमा आयोजना गर्ने यस सांगीतिक महोत्सवमा चार चर्चित ब्यान्डले प्रस्तुति दिनेछन्। कार्यक्रमका...बाँकी

    ठमेल प्रहरी कुटपिट प्रकरण: ६ विद्यार्थी नेताविरूद्ध मुद्दा दायर

    फाल्गुन १२, काठमाडौं – ठमेलमा प्रहरी कुटपिट घटनामा संलग्न रहेको आरोपमा नेकपा एमाले निकट विद्यार्थी संगठनका ६ जना नेताविरूद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। माघ २५ गते राति काठमाडौं महानगरपालिका-२६...बाँकी

    नागार्जुनमा घाइते कुकुरको हत्या प्रकरण: दुई जना पक्राउ

    फाल्गुन १२, काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिका-६ मा घाइते कुकुरलाई क्रुरतापूर्वक मारिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुरेन्द्र भुजेल र सरिना पौडेल रहेका छन् भने एक जना प्रमाण...बाँकी

    सशस्त्र प्रहरीकी इन्स्पेक्टरको रहस्यमय मृत्यु : परिवारद्वारा आत्महत्या दुरुत्साहनको जाहेरी

    १२ फागुन, काठमाडौं – पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा मृत फेला परेकी इन्स्पेक्टर सन्तोषी महतको घटनाले नयाँ मोड लिएको छ। महतको परिवारले एक जना इन्स्पेक्टरलाई आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै कास्की प्रहरीमा किटानी जाहेरी...बाँकी

    एनआरएनए विवादः सर्वोच्चको निर्देशनपछि अब के हुन्छ?

    काठमाडौं, फागुन १२ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व सम्बन्धी विवादले नयाँ मोड लिएको छ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई सात दिनभित्र सचिवालय हस्तान्तरण गर्न निर्देशन दिएको छ। निर्देशन...बाँकी

    नेपाल आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं, फागुन १२ – भारतको नयाँ दिल्लीमा जारी साबा वुमन्स बास्केटबल च्याम्पियनसिप अन्तर्गत सोमबार नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्सको सामना गर्नेछ। केडी जादभ स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। यसअघि प्रतियोगिताको...बाँकी

    आजको राशिफल

    आज २०८१ फागुन १२ गते, सोमवारको तपाईँको राशिफल यसप्रकार छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिनमा तपाईँको व्यक्तित्वमा निखारता आउनेछ। सुन्दर पहिरनले आकर्षण बढ्नेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय...बाँकी

    नागार्जुनमा घाइते कुकुरलाई क्रुर हत्या, स्थानीयको अमानवीय व्यवहार उजागर

    फाल्गुन ११, काठमाडौँ – नागार्जुन नगरपालिका-६ मा एक दर्दनाक घटना सार्वजनिक भएको छ, जसले मानव क्रुरताको हद पार गरेको देखिन्छ। गत शुक्रबार, सडकमा घाइते अवस्थामा छटपटाइरहेको एक कुकुरलाई स्थानीयहरूले अमानवीय ढंगले हत्या गरेका छन्। प्रत्यक्षदर्शीका...बाँकी

    सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ७ जना मुद्दा नचली रिहा

    काठमाडौं, फागुन ११ – सामाजिक सञ्जालमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जना बिना मुद्दा रिहा भएका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत माघ २३ गते सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गर्ने कार्यमा...बाँकी

    केपी ओली कप उद्घाटनमा प्रधानमन्त्री ओलीको ७४ औं जन्मदिन उत्सव

    फाल्गुन ११, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४ औं जन्मदिन विशेष उत्साहका साथ मनाएका छन्। आज आइतबार देखि सुरु भएको केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उद्घाटन कार्यक्रममा उनले जन्मदिनको अवसरमा केक...बाँकी