१३ फागुन, ललितपुर – ललितपुरमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको ज्यान गएको छ। ललितपुर महानगरपालिका–२१, ठूलो खोकनाका ४९ वर्षीय भीमरत्न महर्जनको सोमबार बिहान दुर्घटनामा परेर निधन भएको हो। ललितपुर महानगरपालिका–४, विष्णुदेवी मन्दिर नजिकै रा १...बाँकी
ट्रक दुर्घटना ललितपुर महानगरपालिका
काठमाडौँ, फागुन १३ – कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ। धादिङबाट ल्याइएको काउलीमा ९७.६२३ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ।...बाँकी
अर्गानोफस्फेट काठमाडौँ कार्वामेट कालीमाटी तरकारी बजार केन्द्रीय कृषि प्रयोगशाला
सिराहा, फागुन १३ – सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत्यु प्रकरणमा तीन जनामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत सिराहाले पाँच दिनको म्याद दिएको छ। यसअघि, प्रहरीले घटनाबारे सोधपुछका लागि आठ जनालाई नियन्त्रणमा...बाँकी
नवराजपुर गाउँपालिका रिंकुकुमारी सदाय मृत्यु प्रकरण सिराहा
काठमाडौं – नेपाली सुन बजारले आज नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य ५ सय रुपैयाँको वृद्धि भई तोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। यसअघि...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य फाल्गुन १३, काठमाडौँ – सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अनुसन्धान अघि बढाउँदै सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त शर्माका अनुसार आत्महत्या दुरुत्साहनको आरोपमा जोशीलाई नियन्त्रणमा...बाँकी
इन्स्पेक्टर सन्तोषी महत मृत्यु प्रकरण कास्की जिल्ला प्रहरी कार्यालय पोखरा लामापाटन
यहाँ फागुन १३, २०८१ (फेब्रुअरी २५, २०२५) का लागि राशिफल प्रस्तुत गरिएको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मबलमा वृद्धि हुनेछ। सोचेको कार्य समयमा सम्पादन हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ।...बाँकी
राशिफल हेटौँडा, १२ फागुन – हेटौँडाबाट प्रहरीले पेस्तोल, सुन र लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। यस घटनामा दुई भारतीय नागरिक र दुई नेपाली नागरिकलाई समेटिएको छ। मकवानपुर प्रहरीले हेटौँडा–१५, रातोमाटेस्थित चेकपोष्टमा चेकजाँच गर्दै भारतीय नागरिक...बाँकी
मकवानपुर प्रहरी लागूऔषध हेटौँडा
काठमाडौँ, १२ फागुन – महाशिवरात्रि पर्वको समयमा पशुपतिनाथ क्षेत्रको भीडलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष योजना तयार पारेको छ। यस योजनाअनुसार, ८९० जना ट्राफिक प्रहरी परिचालन गरिनेछ। पशुपति क्षेत्रमा आउने भक्तजनहरूको आवतजावतलाई...बाँकी
ट्राफिक प्रहरी कार्यालय पशुपतिनाथ क्षेत्र महाशिवरात्रि पर्व
काठमाडौं, १२ फागुन – काठमाडौँमा अवैध सुन र चाँदीको कारोबारमा संलग्न रहेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा महाराष्ट्रको सोलापुरका ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट...बाँकी
अवैध सुनचाँदी कारोबार काठमाडौँ महानगरपालिका
फाल्गुन १२, ओखलढुंगा – लिखु गाउँपालिका-५ निवासी ५९ वर्षीय नेत्र बहादुर नेपाली दमाईलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। श्रोतका अनुसार, शुक्रबार साँझ २३ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरी...बाँकी
ओखलढुंगा लिखु गाउँपालिका