News Portal

  • गृहपृष्ठ समाचार, समाज

    सशस्त्र प्रहरी बलले इन्स्पेक्टर पदका लागि आवेदन खुला

    फाल्गुन १६, काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले रिक्त पदहरू पूर्ति गर्न इन्स्पेक्टर पदका लागि नयाँ भर्ना प्रक्रिया सुरू गरेको छ। मानवश्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखा हलचोकले सूचना जारी गर्दै कानुन उपसमूह र लेखा...बाँकी

    सिन्धुपाल्चोक भूकम्प: सामान्य भौतिक क्षति

    फाल्गुन १६, सिन्धुपाल्चोक – भोटेकोशी गाउँपालिका-२ भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान २:५१ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन भने केही भौतिक संरचनामा सामान्य क्षति पुगेको...बाँकी

    पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियता: लुम्बिनी र मधेस भ्रमणको तयारी

    फाल्गुन १५, काठमाडौँ – पूर्वराष्ट्रपति विद्या भण्डारीले पछिल्लो समय आफ्नो राजनीतिक सक्रियता बढाउँदै लगेको संकेत देखिएको छ। एमालेका नेताहरूसँग निरन्तर संवादमा रहँदै आएकी भण्डारी अब लुम्बिनी र मधेस प्रदेशको भ्रमण गर्ने तयारीमा छन्। २०७९ फागुन...बाँकी

    सुकेधारामा शंकास्पद अवस्थामा शव फेला, अनुसन्धान जारी

    काठमाडौं – काठमाडौंको सुकेधारा नजिक धोबीखोला करिडोर क्षेत्रमा एक व्यक्तिको शव फेला परेको छ। बुधबार राति धनवन्तरी फुटसल परिसर नजिकै ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाको जानकारी...बाँकी

    हलिउडका दिग्गज जीन ह्याकम्यान, पत्नी र कुकुर शंकास्पद परिस्थितिमा मृत

    फाल्गुन १५, लस एञ्जलस – हलिउडका प्रतिष्ठित अभिनेता जीन ह्याकम्यान र उनकी पत्नी बेट्सी न्यु मेक्सिकोस्थित आफ्नो घरमा मृत अवस्थामा फेला परेका छन्। ९५ वर्षका जीन ह्याकम्यान र उनकी पत्नीको शंकास्पद परिस्थितिमा मृत्युको खबरले हलिउडमा...बाँकी

    कस्तो सपना देख्दा राम्रो अर्थ हुन्छ?

    सपनाहरूको अर्थ सांस्कृतिक, धार्मिक र व्यक्तिगत अनुभवहरूमा निर्भर गर्न सक्छ। तर, केही सामान्य सपनाहरूलाई शुभ वा राम्रो संकेत मानिन्छ। राम्रो अर्थ लाग्ने सपनाहरू १. सेतो कपडा लगाएको देख्नु – शुद्धता, सकारात्मकता र नयाँ सुरुवातको संकेत...बाँकी

    तीनकुनेमा सवारी दुर्घटना: मोटरसाइकलमा सवार युवतीको मृत्यु

    काठमाडौं, फागुन १५ – राजधानीको तीनकुने क्षेत्रमा भएको सवारी दुर्घटनामा २२ वर्षीया एक युवतीको ज्यान गएको छ। ललितपुरको लेले घर भएकी रिता नेवार सवार मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल अर्को बसमा ठोक्किँदा दुर्घटना...बाँकी

    मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

    फाल्गुन १५, मकवानपुर – हेटौंडा उपमहानगरपालिका-६ सल्लाघारी नजिक मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। बुधबार साँझ रामनगरबाट हात्तीलेटतर्फ गइरहेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले ६१ वर्षीय कमलबहादुर बोहरालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर...बाँकी

    बर्दियामा जुवातास खेल्दै गरेका ७ जना पक्राउ

    फाल्गुन १५, बर्दिया – बाँसगढी नगरपालिका–५, बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठाबाट जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको टोलीले बुधबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सोही ठाउँका ३९...बाँकी

    कञ्चनपुरमा ट्रकको ठक्करबाट युवतीको मृत्यु

    धनगढी, १५ फागुन – कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ। भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहराको दुर्घटनामा मृत्यु भएको हो। बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका-५ को वन समितिको क्षेत्रमा...बाँकी