काठमाण्डौं। गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ। बढुवा सिफारिस हुनेमा डीआईजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ छन्। उनीहरू शुक्रबार आईजीपी...बाँकी
तुल्सीपुर। दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन्। जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन्। जसले गर्दा आवतजावतमा पनि समस्या छ, भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ। ‘आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले...बाँकी
Posted by हिमाली संचार |
समाचार रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ ले वडास्तरीय समिक्षा तथा अभिमुखिकरण कार्यक्रम नगरको सभाहलमा सम्पन्न गरेको छ । न्यायिक समितिको अधिकार र क्षेत्र भित्र रहेर गर्नुपर्ने काम र कर्तव्यका बारेमा समेत जानकारी गराएका थिए ।...बाँकी
काठमाडौं। ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेश यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न खेलमा ७ विकेटले पराजित गरेको हो। ऋतुले...बाँकी
काठमाडौँ। एक समय थियो समीक्षा अधिकारीको गायन चर्चामा हुन्थ्यो। उनले गाएका धेरै गीत चर्चित भए। समीक्षाले स्वर दिएका गीतले धेरैलाई लोकप्रिय पनि बनाए। उनी सानै उमेरमा व्यस्त गायिकाको सूचीमा पर्थिन्। दिनकै ५/७ वटा गीतमा आवाज...बाँकी
काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको उमेर विवादमा छानविन थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीको उमेर विवादबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएसँगै छानविन सुरु भएको हो। अख्तियारले छानबिन गरी...बाँकी
काठमाडौँ। नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा वसन्त बहादुर कुँवर नियुक्त भएका छन्। शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय गरेको हो। योसँगै कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी भएका छन्। एआईजीको वरीयतामा...बाँकी
Posted by हिमाली संचार |
समाचार युवा राई/हेटौडा – हेटौंडा–११ सिमलटारस्थित शंकरज्योति आधारभूत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गरिएको छ । गत सोमबार विद्यालयको २७औं अभिभावक भेलाको अवसरमा नवनिर्मित भवनको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । जिल्ला...बाँकी
Posted by हिमाली संचार |
समाचार रबिन्द्र बराल/मोरङ – “हाम्रो लक्ष्य सीप युक्त जनशक्ति उत्पादन” भन्ने मुल नाराका साथ सुनवर्षी नगरपालिकाको वडा नं. ५ ले विपन्न परिवारका वेरोजगार महिला, युवाहरूलाई सिलाई कटिङ कम्प्युटर तथा उद्धधोषण तालिम सञ्चालन गरेको छ । ...बाँकी
Posted by हिमाली संचार |
समाचार रबिन्द्र बराल/मोरङ – गणतन्त्र नेपालका प्रथम राष्ट्रध्यक्ष तथा पूर्व प्रधानमन्त्री वीपी कोइराला १३औं स्मृति दिवसको अवसर पारेर रंगेलीमा दिप प्रज्वलन गरिएको छ । मोरङको रंगेली ७ स्थित काली मन्दिर प्रागणमा एक कार्यक्रमको आयोजना गर्दे वीपी...बाँकी