फाल्गुन २०, विराटनगर – हुलाकी राजमार्गको बहुप्रतीक्षित रतुवा पुल निर्माणकार्य सम्पन्न भइसकेपछि विराटनगर (हाटखोला), रंगेली, डाइनिया, आमबारी हुँदै झापाको गौरीगञ्जसम्म सार्वजनिक यातायात सञ्चालनमा आएको छ। विराटनगरदेखि गौरीगञ्जसम्म दैनिक ३०/३० मिनेटको अन्तरमा १५ वटा सार्वजनिक यातायात...बाँकी
आमबारी गौरीगञ्ज झापा डाइनिया रंगेली रतुवा पुल निर्माण विराटनगर हुलाकी राजमार्ग
फाल्गुन २०, दाङ – जबरजस्ती करणीको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। जुम्लाको गुठीचौर गाउँपालिका–१, मनिगाउँका २८ वर्षीय नेत्र बहादुर रोकायालाई दाङको गढवा गाउँपालिका–३, गोवरडिहाबाट पक्राउ गरिएको हो। प्राप्त जानकारीअनुसार, रोकायाले फागुन १५ गते...बाँकी
गढवा गाउँपालिका गुठीचौर गाउँपालिका जबरजस्ती करणी जुम्ला दाङ
फाल्गुन २०, काठमाडौँ – टिकटकले आफ्नो प्लेटफर्ममा भिडियो अपलोड गर्न सकिने समयको सीमा विस्तार गरेको छ। अबदेखि, टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने भएको छ। यसअघि, टिकटक प्रयोगकर्ताले अधिकतम १० मिनेटसम्मको भिडिओ मात्र अपलोड...बाँकी
टिकटक
धनगढी, फाल्गुन २० – सोमबार बिहान धनगढी उपमहानगरपालिका-३ रानामार्गमा ट्याक्टरको ठक्करबाट ७५ वर्षीय प्रकाश केसीको मृत्यु भएको छ। से २ त २२७९ नम्बरको ट्याक्टरले उनीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि मायामेट्रो अस्पताल...बाँकी
ट्रयाक्टर दुर्घटना धनगढी उपमहानगरपालिका
फाल्गुन २०, ओट्टावा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यानडा, मेक्सिको र चीनबाट आउने सामानमा थप महसुल लागू गर्ने निर्णय गरेको छ। मार्च ४ देखि क्यानडा र मेक्सिकोबाट अमेरिका आउने वस्तुहरूमा २५ प्रतिशत अतिरिक्त कर...बाँकी
अमेरिका क्यानाडा चीन मेक्सिको
फाल्गुन २०, बर्दिया – प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ ब्राउन सुगर ल्याउँदै गर्दा विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २४ वर्षीय रामबहादुर...बाँकी
बर्दिया ब्राउन सुगर लागुऔषध
वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहायता अस्थायी रूपमा रोक्ने निर्णय गरेका छन्। यस कदमका कारण युक्रेनलाई प्रदान गर्न लागिएको एक अर्ब डलरभन्दा बढीको हतियार र आर्थिक सहायता प्रभावित हुने...बाँकी
अमेरिका डोनाल्ड ट्रम्प भोलोदिमिर जेलेन्स्की यूक्रेन
फाल्गुन २०, काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ५ सय रुपैयाँ...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
फाल्गुन २०, काठमाडौँ – आज बिहान काठमाडौंको थापाथली क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा सडक जलमग्न भएको छ। थापाथली चोकबाट नर्भिक अस्पताल हुँदै जाने सहायक सडकमा पानी पसेपछि यातायात अवरुद्ध भएको छ भने केही...बाँकी
काठमाडौं काठमाडौं उपत्यका खानेपानी लिमिटेड थापाथली मेलम्ची खानेपानी आयोजना
काठमाडौं, २० फागुन — सरकारले भूमिसम्बन्धी अध्यादेशलाई फिर्ता गर्ने निर्णय गर्दै अन्य पाँच अध्यादेश पारित गर्ने प्रक्रियालाई अघि बढाउने भएको छ। सत्ता साझेदार दलहरू जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेशप्रति असहमति जनाएपछि सरकार उक्त अध्यादेशलाई...बाँकी
भूमिसम्बन्धी अध्यादेश सरकार