News Portal

  • गृहपृष्ठ समाचार, समाज

    सुनचाँदीको मूल्यमा लगातार वृद्धि, आज कतिमा हुँदैछ कारोबार?

    काठमाडौं, फागुन २२ – नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढ्दै गएको छ। लगातार तेस्रो दिन पनि सुनको भाउमा वृद्धि भएको छ भने चाँदीको मूल्य समेत उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बिहीबार...बाँकी

    किन दुबईबाट २,५०० नेपाली डिपोर्ट भए? मुख्य कारण के हुन्?

    दुबई : दुई वर्षअघि हेल्परको काममा दुबई आएका मोरङ सुकुनाका वीरबहादुर परिवारसँग एकाएक सम्पर्कविहीन भए। कोठाबाट साँझपख साथीहरूसँग निस्किएका उनी कोठा फर्केनन्। अबुधाबीको मुसाफा क्षेत्रमा बस्ने कवितालाई स्थानीय प्रहरीले लिएर गयो। केही दिनसम्म उनी पनि...बाँकी

    बर्दियामा ५१ वर्षीया महिलाको हत्या, भिनाजु र बुहारी प्रहरी नियन्त्रणमा

    फाल्गुन २२, बर्दिया – ठाकुरबाबा नगरपालिका-१ मा ५१ वर्षीया राधा बोहराको रहस्यमय हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले उनका भिनाजु र भिनाजुकी बुहारीलाई पक्राउ गरेको छ। फागुन ४ गते आफ्नै घरभित्र घाँटी कसिएको अवस्थामा मृत...बाँकी

    पाथीभरा क्षेत्रमा केबलकार निर्माणबारे विवाद, माइतीघरमा प्रदर्शन

    काठमाडौं, फागुन २१ – ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। बुधबार दिउँसो आयोजित प्रदर्शनमा सहभागीहरूले “केबलकार निर्माण खारेज गर”, “मुक्कुमलुङ संरक्षकहरूलाई बिना कारण थुन्न पाइँदैन”, तथा “मुक्कुमलुङ...बाँकी

    पर्वतमा बोलेरो जीप दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

    फाल्गुन २१, पर्वत – पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा भएको बोलेरो जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ र ६ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि पाल्पा पठाइएको छ। गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै...बाँकी

    रिंकुकुमारी सदाय मृत्यु प्रकरण : मुख्य आरोपी प्रहरी नियन्त्रणमा

    फाल्गुन २१, सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको रहस्यमय मृत्यु प्रकरणमा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्। प्रहरीका अनुसार रुपेश मण्डललाई नियन्त्रणमा लिइएको छ। सिरहा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी...बाँकी

    मकवानपुरमा नवजात शिशुको शव फेला

    मकवानपुर, २१ फागुन – मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित मनहरी बजारको डम्पिङसाइटमा नवजात शिशुको शव फेला परेको छ। मंगलबार अपराह्न साढे ५ बजे शिशुको शव फेला परेको सूचना पाएपछि प्रहरी निरीक्षक विशाल सापकोटाको नेतृत्वमा प्रहरी टोली...बाँकी

    फ्रान्सेली प्रधानमन्त्रीद्वारा अमेरिकी सहायता रोक्ने निर्णयको आलोचना

    वासिङ्टन डीसी, २१ फागुन – अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने निर्णय गरेपछि फ्रान्सका प्रधानमन्त्री फ्रान्कोइस बायरोले कडा प्रतिक्रिया जनाएका छन्। उनले ट्रम्प प्रशासनको यो कदमलाई ‘असहनीय’ भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। मंगलबार...बाँकी

    अवैधानिक रूपमा बसिरहेका ८ नेपालीलाई अमेरिका सरकारले नेपाल फर्कायो

    काठमाडौं, २१ फागुन – अमेरिका सरकारले अवैधानिक रूपमा बस्दै आएका आठ जना नेपाली नागरिकलाई नेपाल फर्काएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार ती नेपालीहरूलाई लिएर आएको चार्टर विमान आज बिहान १० बजे काठमाडौंमा अवतरण गरेको...बाँकी

    बैंगलुरु विमानस्थलमा सुन तस्करीको आरोपमा अभिनेत्री रान्या राव पक्राउ

    फाल्गुन २१, बैंगलुरु – बैंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट कन्नड चलचित्रकी चर्चित अभिनेत्री रान्या राव पक्राउ परेकी छिन्। भन्सार जाँचका क्रममा उनको लुगाभित्र लुकाइराखिएको करिब १४.८ किलो सुन फेला परेको थियो। सूचना अनुसार, राव दुबईबाट भारत आइपुगेकी...बाँकी