News Portal

  • गृहपृष्ठ अपराध, समाचार

    गोकर्णेश्वरमा महिलाको शव फेला, चार जनाले मिलेर बागमतीमा फालेको स्वीकार

    फाल्गुन २६, काठमाडौँ – गोकर्णेश्वर नगरपालिका-७ स्थित बागमती नदीमा एक महिलाको शव फेला परेको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न चार जनाले शवलाई बोरामा प्याक गरेर नदीमा फालेको स्वीकार गरेका छन्।...बाँकी

    १ करोड २७ लाख ठगी गर्ने गिरोहको पर्दाफास, प्रमुख आरोपी पक्राउ

    २५ फागुन, काठमाडौँ – अनुप सिंहले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा बताउँदै दुई व्यक्तिलाई अमेरिका जान्ने प्रलोभनमा १ करोड २७ लाख रुपैयाँ ठगी गरेका छन्। गिरोहका अन्य सदस्यहरूले पीडितलाई झुक्याउँदै रकम असुलेका थिए। सिंहलाई ललितपुर...बाँकी

    प्रधानमन्त्री ओली : “जागिरभन्दा उद्यमशीलतामा ध्यान दिन जरुरी”

    फाल्गुन २६, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू जागिर खोज्ने प्रवृत्तिमा मात्र सीमित भइरहेकाे बताउँदै उद्यमशीलतामा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। सोमबार काठमाडौंमा आयोजित पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै उनले सरकारी...बाँकी

    अदालतको अवहेलना गर्दै बद्री केसी, पूर्व अध्यक्षहरूलाई बोलाएर छुट्टै बैठक गर्दै

    फाल्गुन २६, काठमाडौँ – गत शुक्रबार परराष्ट्र मन्त्रालयले बोलाएको बैठकमा कानून तथा परराष्ट्र मन्त्री तथा कानून सचिवले आगामी मे २०२५ भित्रै एनआरएनएनको एकता महाधिवेशन गर्न सुझाव दिएपछि बद्री केसीले संस्थालाई विभाजनतर्फ लैजाने उद्देश्यले छुट्टै बैठक...बाँकी

    एकीकृत समाजवादीको सचिवालय बैठक आज, चैत १ गते आन्दोलनको घोषणा गर्ने तयारी

    फाल्गुन २६, काठमाडौँ – नेकपा एकीकृत समाजवादीले पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ। महासचिव घनश्याम भुसालका अनुसार, बैठक बिहान ११ बजेपछि बस्ने तय गरिएको छ। बैठकमा राजावादीहरूको गतिविधि, सरकारको...बाँकी

    भीरबाट खसेर कर्णाली नदी किनारमा मृत्यु, उद्धार कार्य चुनौतीपूर्ण

    फाल्गुन २६, बाजुरा – कर्णाली नदीमा माछा मार्न गएका एक व्यक्तिको भीरबाट खसेर मृत्यु भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका-२, फयल गाउँका करिब ४० वर्षीय पुसे भण्डारी आइतबार साँझ भीरबाट लडेपछि घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी...बाँकी

    पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको तस्बिर राखिएको विषयमा सांसद शाहीको गम्भीर आरोप

    फाल्गुन २६, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर देखिएपछि राजनीतिक बहस चुलिएको छ। यस विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले...बाँकी

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    २६ फागुन, काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव जारी रहेको छ। कर्णाली र सुदूरपश्चिमसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार,...बाँकी

    रंगेलीमा परोपकार समाज द्वारा फगुवा कार्यक्रम

    फाल्गुन २५, विराटनगर – अप्पन विराटगढ परोपकार समाजद्वारा रंगेलीमा फगुवा कार्यक्रम सम्पन्न भएको छ। रंगेली–७ स्थित काली मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा “मैथिली भाषा लोककला संरक्षण एवं जागरण अभियान” अन्तर्गत “हमहुँ गेबैए फगुवा” कार्यक्रम गरिएको...बाँकी

    एनआरएनको अधिवेशन मे भन्दा पर जान हुँदैन : परराष्ट्रमन्त्री डा. राणा

    काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली सङ्घ एनआरएनएको महाधिवेशन अदालतले तोकेकै मितिमा गर्न निर्देशन दिएकी छन्। नवौँ अधिवेशनपछि विभिन्न समूहमा विभाजित भएकोमा सर्वोच्च अदालतको गत वर्षको चैत २१ गतेको आदेश अनुसार उच्चस्तरीय...बाँकी